भारतसँग किनेको बिजुली मंगलबारदेखि काठमाडौंबासीले बाल्न पाउने

काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौँडा-कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात

काठमाडौंका ८० प्रतिशत घर मापदण्ड बिपरित !

काठमाडौं । उपत्यकामा नियम विपरीत निर्माण भएका घरको लागत लिने काम तत्कालका लागि स्थगित भएको छ । उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले त्यस सम्बन्धी आ-आफ्नो परिषद् बैठकबाट फरक-फरक नियम

प्लटिङको घडेरी किन्दै हुनुहुन्छ ? होस् गर्नुस्, फस्नु होला

काठमाडौं । स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

फोटोमा यस्तो देखियो न्यूरोडको मोबाइल महोत्सब

काठमाडौं । पुस १३ गतेदेखि राजधानीको न्यूरोडमा मोबाइल महोत्सव चलिरहेको छ । मोवाइल व्यवसायी संघका अध्यक्ष तथा महोत्सवका संयोजक पुरुषेत्तम बस्नेतका अनुसार उक्त महोत्सव १९ गते मंगलबारसम्म सञ्चालन हुने छ

ब्रिक्स मुलुकका नेतालाई सन्देश पठाउदै चिनियाँ राष्ट्राध्यक्षले सम्झाए छलफलका ४ मुख्य विषय

काठमाडौं । जनवरी एक तारिखदेखि ब्रिक्स मुलुकको अध्यक्ष मुलुक बनेको हैसियतमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमा, ब्राजिलका राष्ट्रपति मिछेल तेमेर तथा भारतीय

वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन बोर्डले थाल्यो गृहकार्य, कम्तिमा ५ कम्पनीलाई यसै बर्ष भित्र्याउन मुरारकाको सुझाव

  काठमाडौं । पूँजी बजारमा वास्तविक क्षेत्रलाई आकर्षित गर्ने प्रयोजनको लागि धितोपत्र बोर्डले सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । बोर्डले आइतबार निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ

गभर्नर भन्छन्- चुक्ता पूँजी बढाउने निर्णय मैले राती सपनामा देखेर भोलिपल्ट गरेको होइन

पुँजीको आधारले बलियो बनेपछि बैंक तथा वित्तीय संस्थाहरु डुब्दैनन् । सन् १९९० को दशकपछि बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्यो । संख्यात्मक रुपमा बैंक तथा वित्तीय संस्थाको संख्या बढेपनि नेपाली

अर्थमन्त्रालयले मंसिरमा मात्रै बाँढ्यो ८५ लाख रुपैयाँ आर्थिक सहयोग, यी हुन् सरकारको ढुकुटीबाट रकम पाउने भाग्यमानीहरु

काठमाडौं । अर्थमन्त्रालयले मंसिर महिनामा मात्रै आर्थिक सहयोगको नाममा विभिन्न ब्यक्तिहरुलाई ८५ लाख रुपैयाँभन्दा बढी रकम बाढेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार आर्थिक सहयोग दिने भनिएका ब्यक्तिहरुलाई सरकारले आफ्नो ढुकुटबाट

‘विकास बजेट खर्च नगरेको अभियोगमा जेल हाल्न मिलेन’ अर्थसचिब डा. सुबेदीको बिचार

वास्तवमा भन्नुपर्दा अहिले जुनरुपमा पूँजीगत बजेट (विकास बजेट) खर्च भएको छ, त्यसमा अर्थमन्त्रालय सन्तुष्ट छैन । किनभने पूँजीगत खर्च बढाउन हामी जुन किसिमले प्रयास गरिरहेका छौं, जुन किसिमले लागिरहेका छौं,

साताको सेयर बजारः सूचक ५६ अंकले घटे पनि कारोबार रकम ९२ करोडले बढ्यो

काठमाडौं । यो साता नेपाली सेयर बजारमा सूचक घटेपनि कारोबार रकम भने बढेको छ । नेपाल स्टक एकसचेञ्ज (नेप्से) का अनुसार यो सता १ सय ५६ कम्पनीका ३६ लाख ३२