यस्तो बजेट बनाउँदैछन् अर्थमन्त्री खतिवडा, वृद्धभत्ता ५ हजार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयको टिम धमाधम नयाँ आर्थिक वर्ष २०७५/०७६ को बजेट बनाइरहेको छ । नेपालको इतिहासमा पहिलो पटक स्पष्ट बहुतमतसहित बनेको कम्युनिस्ट पार्टीको सरकारले

बैंक व्यवस्थापनमाथि सञ्चालकको हस्तक्षेपले ‘लक्ष्मणरेखा’ नाघेकै हो ?

काठमाडौं । केही महिनायता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले धमाधम जागिर छाडिरहेका छन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये आधा दर्जन बढी बैंकका सीइओले जागिर छाडिसकेका छन् भने केही सीइओ

‘अब १५/१६ अर्ब चुक्ता पुँजी भएका ७/८ वटा मात्रै बैंक’

काठमाडौं । सबै बैंकहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेपछि फेरि अर्को बहस शुरु भएको छ– बैंकको संख्या धेरै भयो, घटाएर ७ देखि १२ वटामा झार्नुपर्छ । किनभने चुक्ता

बैंकलाई धितो दिने घरजग्गा छैन ? यसरी पनि लिन सकिन्छ ऋण

काठमाडौं । तपाइसँग घरजग्गा जस्तो अचल सम्पत्ति धितो छैन भने आफूले चाहेको ब्यवसाय संचालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सजिलै ऋण नपाउन सक्नुहुन्छ । किनभने अधिकांश बैंक तथा वित्तीय संस्थाले

भरतराज ढकाल, बैंकको सीइओ छाडेर कृषि व्यवसायमा

काठमाडौं । नजिकको एकजना आफन्त बैंक खोलेको ६ महिनापछि मात्रै खाता खोल्न आएपछि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ)ले सोधे– किन ढिला गर्नुभयो ? ढकालले आफन्तको जवाफ पाए- ‘यो

राजेन्द्र खेतान भन्छन्- यसकारण हुन्छ एभरेष्ट र लक्ष्मी बैंकको मर्जर

काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जर (एकआपसमा गाभिने) कुरा शुरु भएको २ वर्ष वितिसक्यो । तर, अझै पनि मर्ज हुन्छ वा हुँदैन भन्ने औपचारिकरुपमा टुंगो लागिसकेको छैन ।

दरबारमार्ग, न्यूरोड, खिचापोखरी र महाबौद्धमा पसल राख्दा कति भाडा तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताले आफूलाई चाहिने बस्तु खरिद गर्न पहिलो रोजाइमा पर्ने गरेका सिपङ क्षेत्र दरवारमार्ग, न्यूरोड, महाँबौद्ध, खिचापोखरी लगायत हुन् । दरबारमार्ग महंगा र ब्राण्डेड सामानको लागि चर्चित

‘जनताप्रति उदरदायी सरकार’ले यो बर्ष २६ अर्ब रुपैयाँ गर्दैछ मनपरी खर्च

काठमाडौं । नेपालको संविधानले संसदीय ब्यवस्था अंगीकार गरेको छ । संविधान अनुसार आवधिक निर्वाचनहरु भइरहेका छन् । संविधान अनुसार स्वतन्त्र न्यायापालिका छ । ब्यवस्थापिकाले कार्यपालिकाका गलत क्रियाकलापमा अंकुल लगाएर कार्यपालिकामाथि

नयाँ बसपार्कमा ल्होत्सेको एकाधिकार

काठमाडौं । सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ । उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा

नेपालका १० ठाउँमा सिग्नेचर पुल, डिजाइन बनाउने जिम्मा १८ लाखमा चिनियाँ चेनलाई

काठमाडौं । शहर नजिकको राजमार्गमा सिग्नेचर (आकर्षक डिजाइनको) पुल बन्ने भएको छ । सडक विभाग पुल महाशाखाले ट्राफिक चाप र साँधुरो पुल भएको १० शहरी क्षेत्रमा सिग्नेचर पुल बनाउन खोजेको