पूर्वअर्थमन्त्री महतले भने- वृद्धभत्ता बारे कम्युनिष्टले भर्खर कुरा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेट सपनाहरुको खेती भएको कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतले टिप्पणी गरेका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै महतले भने, ‘बजेटमा धेरै सपनाहरु

BREAKING: अर्थमन्त्री खतिवडाको बजेट १३ खर्ब १५ अर्ब मात्रै !

काठमाडौं । आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मन्त्रिपरिषदले पारित गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदको बैठकमा पनि बजेटको प्रष्ट

अर्थ मन्त्रालयले किन काट्यो यस्तो पत्र ? किन पुगे सबै फ्याक्ट्रीमा करका कर्मचारी

काठमाडौं । अर्थमन्त्रालय अन्तरगतको आन्तरिक राजस्व विभागले बजेट आउने दिन (जेठ १५ गते) सबै उद्योगलाई आफ्ना उत्पादन विक्री गर्न रोक लगाएको छ । बजेट आउने दिन भन्सार कार्यालय बन्द भएर

बीपी राजमार्गमा मन्त्री महासेठको मनपरी, यात्रुको जीबन जोखिममा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले यातायात ब्यवस्था विभागको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै सार्बजनिक सवारी साधनको रुटपरमिट आफैले दिएका छन् । मन्त्री महासेठले यातायात व्यवसायीसँगको मिलोमहतमा आर्थिक चलखेल गर्दै

अब हाइड्रोपारले काठमाडौंमा कार्यालय राख्न नपाउने (पत्रसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उत्पादन, वितरण तथा प्रसारणसँग जोडिएका कम्पनीका सबै कार्यालय आयोजना स्थलमा नै सार्न कडा निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौंमा कार्यालय राखेर

बजेटः सरकारले नै निजामति कर्मचारीको स्वास्थ्य बीमा गरिदिने, भत्ता बढ्ने, तलब नबढ्ने

काठमाडौं । सरकारले बजेटमार्फत कर्मचारीको तलब नबढाउने भएको छ । तर, भत्ता भने बढाउने भएको छ । त्यस्तै, तलब वृद्धिको बिकल्पमा सरकारले सबै कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

घरजग्गाप्रति अर्थमन्त्री झन् कठोर, एउटै जग्गा १ वर्षमा २ पटकभन्दा बढी किनबेच गर्न नपाइने

काठमाडौं । राष्ट्र बैंकको गभर्नर हुँदै घरजग्गा व्यवसायी माथि कठोर नीति लिएका डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि झन् कठोर भएका छन् । जग्गा प्लटिङ रोक्न खतिवडाले घरजग्गामाथि बजेटमार्फत् कठोर नीति

मोदी आएपछि २३ हजार करोडपतिले भारतीय नागरिता त्यागे

भारतका करोडपतिले लगातार देश छोडिरहेका छन् । भारतमा करोडौँ रकममा व्यापार तथा व्यवसाय गरिरहेका भारतीय नागरिक भारतीय पासपोर्ट त्यागेर डोमिनिका, सेन्ट लुसिया, माल्टा, साइप्रस र सेन्ट किट्सको नागरिकता ग्रहण गर्न

बजेटः ६७ बर्षको समय र खर्बाैंको पैसा खर्च गरेर के गर्यो हाम्रो सरकारले ?

कुनै पनि देशको बजेट भन्ने वित्तिकै राजस्व परिचालन गर्ने र त्यसबाट देशको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने भन्ने बुझिन्छ । यसरी सरकारले खर्च गर्दा के प्राप्त हुन्छ भन्ने प्रश्न पनि

बजेटमार्फत् निजी उद्योगलाई आइपिओ जारी गर्न बाध्य पार्दैछन् अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत् उत्पादनमूलक निजी उद्योगले सर्वसाधारणलाई सेयर (आइपिओ) जारी गर्न बाध्य बनाउने भएका छन् । उद्योगको क्षेत्र र पुँजीका आधारमा वर्गिकरण गरी आइपिओ निष्काशन गर्न बाध्य