उर्जामन्त्री जनार्दनले पूरा गरिदिए ६ वर्षदेखिको उर्जा उत्पादकको

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेका छन् । केही दिन अघि नै उर्जामन्त्रीले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले क्लिकमाण्डूलाई

उद्योग वाणिज्य महासंघको साधारणसभामा मन्त्रीलाई प्रवेश निशेध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा सरकारका मन्त्रीलाई उपस्थित हुन प्रतिबन्ध लागेको छ । निर्वाचन आयोगले महासंघको साधारणसभामा सरकारका मन्त्रीलाई सक्रिय सहभागितामा रोक लगाएको हो । महासंघको निर्वाचन

आइपिओ भर्दा अब नागरिकताको फोटोकपि र फोटो नचाहिने

काठमाडौं । कम्पनीहरुले जारी गर्ने सार्बजनिक निस्कासन (आइपिओ) भर्नको लागि आवेदकको नागरिकताको फोटोकपी र फोटो नचाहिने भएको छ । धितोपत्र बोर्डले सबै निस्कासन तथा बिक्री प्रबन्धकलाई परिपत्र गर्दै आइपिओमा नागरिकताको

बैंकबाट ऋण नपाएपछि घरजग्गा कारोबार ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको कडाईसँगै घरजग्गा कारोबार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत अप्रत्यक्ष रुपमा घरजग्गा कारोबारमा कडाई गरेको थियो भने थप ऋण

साढे ३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्दै राष्ट्रबैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ४९ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले सूचना प्रकाशित गरेर वाणिज्य बैंक,विकास बैंक र फाइनान्स

ओलीको ‘राष्ट्रबाद’मा फस्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले बाराको निजगढस्थित अन्तर्राट्रिय विमानस्थल नेपालको आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ओली सरकारले भने तारबार गर्न र जग्गाको समस्या

मेलम्चीको पानीः ९ वटा अन्डरग्राउण्ड पोखरी, यी हुन् मेलम्चीको पानी पाइने क्षेत्र

काठमाडौं । मेलम्चीको पानीलाई सहज र समान रुपमा वितरण गर्नका लागि उपत्यका भित्र ९ वटा अन्डरग्राउण्ड पोखरी निर्माण गरिदैछ । मेलम्ची आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा दैनिक रुपमा ६ करोड

गुणस्तरहिन ट्रान्सफरमर खरिद प्रकरणमा कार्यकारी निर्देशक दोषी, ३४ कर्मचारीलाई सफाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफरमर गुणस्तरहिन भएको भन्ने आरोपमा तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादव दोषी पाइएका छन् । विशेष अदालतले मंगलबार राती आफ्नो फैसला सुनाउँदै गुणस्तरहित ट्रान्सफरमर

अर्थमन्त्रीज्यू, नेपालीसँग भएका हजार र ५ सयका भारु कागजको खोस्टा नै बनाउने हो ?

प्रतिबन्धित भारु नोट सटहीबारे छलफल गर्न आएको भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) का कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीसहितको ४ सदस्यीय टोली सोमबार भारत फर्किसकेको छ ।

यस्ता छन् सगरमाथा आरोहणका अनौठा रेकर्डहरु

काठमाडौं । सगरमाथा भन्ने वित्तिकै विश्वभर नेपाल भनेर चिनाइरहनु पर्दैन । नेपाल र सगरमाथा पर्यायबाची शब्द जस्तै बनेका छन् । अझ नेपालको पर्यटनको लाइफलाइननै बन्दै गएको छ, सगरमाथा आरोहण ।