२६ अर्ब डलर लाभांस बाँड्दै समसुङ

काठमाडौं । सामसुङले अहिलेसम्मकै ठूलो त्रैमासिक नाफा सार्वजनिक गरेको छ । कम्पनीले जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा नाफा ११.२ ट्रिलियन वन अर्थात १० अर्ब अमेरिकी डलर कायम भएको छ ।

ओखलढुंगामा रामहरिले जित्लान् कि यज्ञराजले ?

काठमाडौं । राजनीतिक उपभोगका लागि गरिने राजनीतिक बिचारधारा, बाद वा दर्शनको भाषणबाजी अबको निर्वाचनमा त्यति प्रभावकारी नहुन सक्छ । किनभने २०६३ को राजनीतिक परिवर्तन जुन उद्देश्यका लागि भएको थियो, ती

उपत्यकाका ११ नगरपालिकाको जग्गा करः कुनमा कति ?

काठमाडौं । काठमाडौं उपत्यका भित्रका नगरपालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्र विभिन्न दर अनुसार सेवा शुल्क (कर) उठाउने गरेका छन् । नगरपालिकाहरुले बार्षिक बजेटको ठूलो हिस्सा कर रकमबाट प्राप्त गर्ने लक्ष्य राखेका

काँग्रेस नेता भन्छन्-‘कम्युनिष्टहरु जग विना छानो हाल्छन्’

काठमाडौं । होटल संघ नेपालले सोमबार ‘दिगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको विकास’ भन्ने अन्र्तक्रिया कार्यक्रममा तीन ठूला पार्टीका प्रतिनिधि बोलाइएको थियो । कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी र काँग्रेस, एमाले र

काँग्रेसले एमाले र माओबादीलाई किन भन्यो भ्रष्टाचारी पार्टी ?

काठमाडौं । चुनाबको बेलामा एउटा पार्टीले अर्काे प्रतिस्पर्धी पार्टीलाई दोष दिएर नराम्रो देखाउन खोज्नु हाम्रो जस्ता अल्पविकसित मुलुकका लागि स्वभाविक गतिविधि नै हो । तर, यसपटक नेपाली काँग्रेसले नेकपा एमाले

कांग्रेसको घोषणापत्र : एमाले र माओेवादी संस्थागत भ्रष्टचारी

पुँजीवादी पार्टी भनिने नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रलाई ‘क्रोनी क्यापिटलीम्म’ संरक्षण गर्ने पार्टी भएको आरोप लगाएको छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि

बेरोजगारलाई भत्ता दिने कांग्रेसको घोषणा (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसले बेरोजगारलाई भत्ता दिने घोषणा गरेको छ । मंगलबार सार्वजानिक गर्न लागेको चुनाबी घोषणापत्रमा कांग्रेसले बेरोजगारलाई भत्ता दिने उल्लेख गरेको छ । ‘स्नातक उपाधि हासिल गरेका तर

काठमाडौं ५ को निर्वाचनः ‘कौडी सम्पत्ति नभएका’ पोखरेल र महत भिड्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनको मिति नजिकिदै गइरहेको छ । यसै सन्दर्भमा नेपाली जनताले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्न गइरहेका छन् । यसै क्रममा काठमाडौँ

सात पटकका अर्थमन्त्री रिस्क जोनमा, एक पटकका अर्थमन्त्री सेफ जोनमा

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दुई पूर्वअर्थमन्त्री चुनावी मैदानमा छन् । डा. रामशरण महत र वर्षमान पुन प्रत्यक्ष रुपमा मैदानमा उत्रिएका हुन् । सहज छैन महतलाई

अस्पतालमा लाशको मोलतोल, यस्ता छन् लापरवाहीका घटना

काठमाडाैं । २ असोज २०७४ मा मन्त्रिपरिषद्ले उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सकले नै तिर्नुपर्ने गरी कानूनको मस्यौदा तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दियो