झापा १ः राम कार्की अघिअघि, विश्वप्रकाश पछिपछि

काठमाडौं । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतगणनामा कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई माओवादीका नेता राम कार्कीले पछि पारेका छन् । बाम गठबन्धनका कार्कीले ५५० मत ल्याएर अग्रता कायम गरिरकेका

चितवनमा १०० मत गन्दा प्रचण्डले ८१ मत ल्याए

काठमाडौं । चितवन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणना सार्वजानिक भएको छ । अहिलेसम्म १०० मत गनिएको छ, जसमध्ये माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले ८१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी

इश्वर पोखरेलको क्षेत्रमा मतगणना रोकियो

काठमाडौं । एमाले महासचिब इश्वर पोखरेल उम्मेदबार बनेको काठमाडौं क्षेत्र नम्बर ५ को मत गणना स्थगीत भएको छ । मत गणनाक्रममा विबाद भएपछि मतगणना स्थगीत भएको हो । सो निर्वाचन

ललितपुर १ मा एमालेका नवराज सिलवाल अगाडि

काठमाडौं । ललितपुर १ को प्रारम्भिक मतगणनामा एमालेका नवराज सिलवाल ४७७ मत सहित अग्रता लिएका छन् । उनी ६३ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् । पूर्व डिआईजी समेत रहेका सिलवाल निर्वाचन

प्रचण्ड र बिक्रम पाण्डेको क्षेत्रमा किन सुरु हुन सकेन मतगणना ?

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा केही समयमै मतगणना सुरु हुने भएको छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं ६ मा माओवादीका झक्कु सुवेदीको अग्रता, कांग्रेसका भीमसेनदाश दोस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनाअनुसार माओवादीका उम्मेदल्वार झक्कु सुवेदीले २ सय २८ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका रक्षामन्त्री भीमसेनदाश प्रधानले

प्रारम्भिक मतगणनामा गगन थापा २ सय मतले पछाडि

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को निर्वाचनको प्रारम्भिक मतगणनामा गगन थापा २ सय मतले पछि परेका छन् । एमालेका उम्मेद्वार राजन भट्टराईले कांग्रेसका उम्मेद्वार थापालाई २ सय मतले पछि

काठमाडौं क्षेत्र नम्बर २ एमाले पहिलो, विवेककशील साझा दोस्रो, कांग्रेस तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनाको परिणाम अनुसार नेकपा एमाले पहिलो,साझा विवेकशिल दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् । प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले ५१६

काठमाडौं १ मा कांग्रेस पहिलो, साझा बिबेकशील दोस्रो, बाम तेस्रो

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले ९ सय ४० मत ल्याएका छन् भने साझा बिबेकशीलका उम्मेद्वार

६७ प्रतिशत मतदान, अर्घाखाँचीको दुई स्थानमा पुनः मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले ६७ प्रतिशत मतदान भएको जनाएको छ । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा निर्वाचनमा ६७ प्रतिशत मत खसेको जानकारी दिएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको