विद्युतीय सवारी साधन प्रयोग गर्न कुलमानको आग्रह

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने

तुम्लिङटारदेखि धरान सबस्टेसनसम्म प्रसारण लाइन बन्दै

काठमाडौं । कोसी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतको तुम्लिङटारदेखि इनरुवा खण्डबाट धरान सबस्टेसनसम्म सय मेगावाटको प्रसारण लाइन निर्माण हुने भएको छ । विद्युत विकास विभागले एक सूचना जारी गर्दै उक्त

तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ ९सुरुङ०को ‘ब्रेक थु्र’ भएको छ । आयोजनाले छ सय २६।९२ मिटर लम्बाइको डाइभर्सन

१५ अर्ब १३ करोडको हकप्रद सेयर आउँदै, अधिकांश हाइड्रोपावर

काठमाडौं । विभिन्न ६ वटा कम्पनीले १५ अर्ब १३ करोड ३१ लाख ११ हजार ५७१ रुपैयाँको १५ करोड १३ लाख ३१ हजार ११५ कित्ता हकप्रद सेयर निष्कासन गर्नभन्दै धितोपत्र बोर्डमा

चार महिनाभित्र विद्युत् उत्पादन गर्ने मध्य भोटेकोसी जलविद्युत आयोजनाको लक्ष्य, कति सम्भव ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको

९० अर्ब लगानीमा दुई जलविद्युत आयोजना बन्ने

काठमाडौं । नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले करिब ९० अर्ब लगानीमा दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै बुढीगण्डकी-‘क’ र बुढीगण्डकी-‘ख’ आयोजना निर्माण गर्ने जनाएको

तामाकोसी-काठमाडौं प्रसारण लाइन असारभित्र सक्न ठेकेदारलाई निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध कायमै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने

अपर तामाकोशी १० अर्ब ५९ करोडको हकप्रद निष्कासन गर्न माग गर्दै पुग्यो सेबोन

काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनी शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले १०० प्रतिशत अर्थात् १स्१ अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँको

लाभांश नबाँडेका र नोक्सानमा रहेका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको मुख्य सिभिल निर्माण २०६७ भदौ १७ गते सुरु भयो । २०६८ जेठ ४ गते आयोजनाको शिलान्यास गरियो । करिब १