अपर तामाकोशी १० अर्ब ५९ करोडको हकप्रद निष्कासन गर्न माग गर्दै पुग्यो सेबोन



C

काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनी शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले १०० प्रतिशत अर्थात् १स्१ अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु