अपर तामाकोशीको सिईओमा मोहन गौतम

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका निर्देशक गौतमलाई

बूढीगण्डकी निर्माणको जिम्मा पायो प्राधिकरणले

काठमाडौं । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको

मनाङमा ३०.४ मेगावाटको माथिल्लो दूधखोला जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं । मनाङको नासो गाउँपालिका वडा नम्बर ६ र ७ मा ३०.४ मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । विद्युत विकास विभागले जारी गरेको सूचना अनुसार

अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा १ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात

बन्ने भयो दरौदी कोरिडोर प्रसारण लाइन

काठमाडौं । दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतबार

सिन्धुपाल्चोकको जुगलमा बन्न लागेका दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुट्यो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ र ३ मा बन्न लागेका ब्रह्मायणी (३५.४७ मेगावाट) र अप्पर ब्रह्मायणी (१५.१५ मेगावाट) जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ । इन्टिग्रेटेड

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर २२० केभी सबस्टेसन

तल्लो सेती: २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय

तल्लो ईन्द्रावती जलविद्युत आयोजना बन्दै

काठमाडौं । ईन्द्रावती तेस्रो जलविद्युत आयोजनाको कासकेड प्रोजेक्टका रुपमा सिन्धुपाल्चोकमा तल्लो ईन्द्रावती जलविद्युत आयोजना बन्ने भएको छ । विद्युत विकास विभागले सूचना जारी गर्दै उक्त जलविद्युत आयोजना निर्माण हुने जानकारी