आईपीओ निष्कासन गरेको गुरु न्यौपानेको इङ्वा हाइड्रोपावरको यस्तो

काठमाडौं । इङ्वा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । इङ्वा खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रतिमेगावाट २० करोड १० लाख ३० हजार ९ सय रुपैयाँ

बिजुली होइन, लोडसेडिङको तालिका माग्छन् पूर्वका उद्योगी व्यवसायी

काठमाडौं । अघोषित लोडसेडिङ र लो भल्टेजबाट आजित भएका पूर्वका उद्योगी व्यवसायी बिजुलीभन्दा पनि बत्ती आउने-जाने तालिका माग्दै आन्दोलनमा उत्रिएका छन् । विद्युत् आपूर्ति नियमित र लोडसेडिङको तालिका माग गर्दै

बागलुङको बडीगाडदेखि ढोरपाटनसम्म ३३ केभीको प्रसारण लाइन बन्दै

काठमाडौं । बागलुङको बडीगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकासम्म भिमखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण हुने भएको छ । ३३ किलोभोल्ट विद्युतीय क्षमताको प्रसारणलाईन निर्माण हुन लागेको विद्युत विकास विभागले जानकारी

उद्योगमा देखिएको विद्युत आपूर्ति समस्या १०-१५ दिनमा समाधान हुन्छ: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विनाजानकारी उद्योगहरुको विद्युत आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट

नेपालको बिजुली भारत, बंगलादेश लगायतमा पुर्‍याउन सरकारले पहल गर्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताएका छन् । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको

नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा हो: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उर्जा सम्मेलनको समापन समारोहमा डा. महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरे

विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानुन तत्काल बनाउन माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था कानूनमा

नेपालमा वार्षिक १५ प्रतिशतले विद्युत खपत बढ्यो: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा बिगत ६ बर्षदेखि बर्सेनि १५% प्रतिशतका दरले विद्युत खपत बढेको बताएका छन् । मंगलबार उर्जा सम्मेलन २०२३ को उद्घाटन कार्यक्रममा

बेलकोटगढी, लिखु, तारकेश्वरलगायतका क्षेत्रमा एमसीसी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्त गरिँदै

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)अन्तर्गत सञ्चालन भइरहेको एमसीसी परियोजनाको डबल सर्किट ५ केभी क्षमताको प्रसारण लाइनका निर्माणका लागि रातमाटेदेखि लम्सेफेदी, रातमाटेदेखि नयाँ दमौली र रातमाटेदेखि हेटौंडाको जग्गा प्राप्तिको

२०२५ सम्ममा नेपाल विद्युतमा पूर्णरुपमा आत्मनिर्भर हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सन् २०२५ सम्म विद्युतमा पूर्णरुपमा आत्मनिर्भर हुने बताएका छन् । मंगलबार काठमाडौंमा उर्जा सम्मेलन २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत क्षेत्रमा लगानीको