भारतको नयाँ व्यवस्थाले नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने

काठमाडौ‌ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले यही ३

भारतले विदेशबाट किनेको बिजुलीलाई नवीकरणीय ऊर्जामा राख्ने, नेपाललाई राम्रो अवसर

काठमाडौं । भारतले देशभन्दा बाहिरका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालयले कात्तिक ३ मा

दसैंको सात दिनमा ३५ सय मेगावाट बिजुली खेर गयो

काठमाडौं । निर्यात बढाउन नसक्दा दसैंका पछिल्लो सात दिनमा करीब ३५ सय मेगावाट बिजुली खेर गएको छ । दसैंको फुलपातिको अघिल्लो दिनबाट दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर गएको

तल्लो सेती जलविद्युत आयोजनाः लगानीका लागि जाइकासँग सहजीकरण गरिदिन पत्राचार

दमौली। तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग

जलविद्युत क्षेत्रमा १४२ प्रतिशतले घट्यो लगानी, असोजसम्म ५ वटा आयोजनाको प्रतिबद्धता 

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामा जलविद्युत क्षेत्रमा १४२.२० प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागमा दर्ता भएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु

दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दसैंका कारण आयोजनाको काम प्रभावित नहुने

ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को-इमाडोल-सानागाउँ-लुभु-लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५

पाँच महिनामा ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात, असोजमा मात्र ४ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस

चाडपर्वको समयमा उपभोक्ताले गुनासो नगर्ने गरी विद्युत् आपूर्तिको व्यवस्था गर्न कुलमानलाई मन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं तिहार, छठ जस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित

अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगति ६६%, प्रसारणलाइन निर्माण सुस्त

काठमाडौं । संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फको प्रगति १५.४६ प्रतिशत रहेको छ । परियोजना निर्माणका क्रममा परियोजनाको प्रवेशमार्ग छ्याङ्‍कुटी–दिदिङ्गको