ऊर्जामन्त्री शर्मा पश्चिम सेती प्रभावित क्षेत्रमा

डोटी। ऊर्जामन्त्री जनार्दन शर्माले आज पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका

कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं । भारतबाट विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइनका रुपमा लिइएको कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको सिङ्गल फेजलाई डलब

पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै

भीमदत्तनगर । ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले

पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउने ऊर्जामन्त्री शर्माको घोषणा

भीमदत्तनगर । ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर कञ्चनपुरले भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका

ऊर्जामन्त्रीले भने– आयोजना हेर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ

काठमाडौं । ऊर्जा मन्त्रालयले नलसिंहगाड जलविद्युत आयोजनाका पदाधिकारीलाई माथिल्लो तामाकोशी आयोजना हेर्न निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक

चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत

  काठमाडौं । लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ । आयोजना सन् २०१७ को अन्त्यमा सम्पन्न

पोल गाडेको चारवर्ष बित्यो, विद्युत् आएन

कञ्चनपुर । कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको

ब्याज आम्दानी घट्दा चिलिमेको नाफा घट्यो

काठमाडौं । विद्युत् बिक्रीको आम्दानीमा बृद्धि भएपनि ब्याज आम्दानी घटेको कारण चिलिमे हाइड्रो पावरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ५५ करोड

उद्घाटन भएको एक्कइस दिनमै आयोजनाको नहर भत्कियो, विद्युत् सेवा अवरुद्ध

जाजरकोट । जाजरकोटको गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ । नहर भत्किएकाले

उज्यालो नेपाल अभियानमा सघाउँनुहोस् : मन्त्री शर्मा

पाँचथर । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रले नागरिकमा नयाँ उत्साह थपेको बताएका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अहिले मन्त्रालयले सञ्चालन गरेको उज्यालो