कुलमानले अदालतलाई उपलब्ध गराउन सकेनन् टीओडी मिटरको तथ्यांक
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अदालतलाई समेत टाइम अफ डे (टीओडी) मिटरको तथ्यांक उपलब्ध गराउन नसकेको पाइएको छ । डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवादका विषयमा चलिरहेको मुद्दामा जिल्ला अदालतहरुले माग