५० चार्जिङ स्टेसनका लागि जग्गा खोज्दै कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ५० स्थानमा विद्युतीय सवारी चार्जिङका लागि स्टेसन निर्माण गर्ने भएको छ । प्राधिकरणको उर्जा दक्षता एवम चुहावट नियन्त्रण विभागका अनुसार विद्युतीय सवारी साधन प्रबद्र्धनका

ऊर्जामन्त्री पुनः जापानमा, नलसिंहगाड आयोजनामा लगानीका लागि आग्रह

काठमाडौं । जापान भ्रमणमा रहेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच द्विपक्षीय भेटवार्ता भएको छ । मन्त्री पुनले आज जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन

चालु आवको दुई महिनामै थपियो प्रणालीमा ८५ मेगावाट विद्युत्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा थप ८५ मेगावाट विद्युत् थप भएको छ । चालु आर्थिक वर्ष लागेपछि मात्रै प्रणालीमा झण्डै १०० मेगावाट बराबरको विद्युत् थप भएको हो

दोस्रो बजारमा हाइड्रोपावरको सेयर नाजुक बन्दा शिव श्रीले साढे ३३ लाख कित्ता आइपिओ बिक्री गर्दै

काठमाडौं । जलविद्युत् कम्पनीका सेयर दोस्रो बजारमा पानी समेत पिउन नसक्ने अवस्थामा पुगेको बेला अर्को एक कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । शिवश्री हाइड्रो पावरले यही असोज १६

विद्युत् चुहावट साढे ८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण

नलसिंहगाडमा लगानी जुटाउन कुलमानलाई लिएर जापान उँडे ऊर्जा मन्त्री पुन

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन जापान भ्रमणमा लागेका छन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार राती २ बजे जापान उडेका हुन् । उर्जामन्त्री

निजी क्षेत्रलाई नजरअन्दाज गरेर सरकार अगाडि बढ्दैनः ऊर्जामन्त्री पुन

काठमाडौं । सरकारले प्रस्तावित विद्युत विधेयकको विषयमा खुला र स्पष्ट रुपमा छलफल गरी समृद्ध पार्न सम्बद्ध सरोकार भएकालाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफलका लागि प्रस्तावित

दर्जन उद्योगीलाई अदालतको झड्का, विद्युत् प्राधिकरणले पठाए अनुसार महशुल तिनुपर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पठाए अनुसारको नै महशुल उद्योगीहरुले तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानमा डेटिकेटेट र ट्रकलाइनको विजुली प्रयोग गरे वापतको बिल पठाएको थियो

उद्योगमा बिजुली पुर्याउने प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम

काठमाडौं । प्रदेश ५को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा संचालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र

सरकारसँग नै छैन, आफैले अधिग्रहण गरेको जग्गाको रेकर्ड

काठमाडौं । सरकारले विभिन्न समयमा नागरिकले भोग चलन गर्दै आएको जग्गा अधिग्रहण गर्दै आएको छ । सरकारी उपयोगका लागि हालस्म्म देशभर के कति मात्रामा जग्गाको अधिग्रहण गर्यो होला ? त्यसको