बिल नतिर्ने उद्योगको लाइन काट्ने कुलमानको निर्णयमा उर्जा

काठमाडौं । बुधबार नेपाल विद्युत् प्राधिकरणले २ वटा उद्योगको बक्यौता नबुझाएको भन्दै विजुली काट्ने निर्णय कार्यान्वयन गर्यो । बिराटनगरको रघुपति जुट मिल र सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङको विजुलीको लाइन प्राधिकरणले

प्राधिकरणले विजुली काटेपछि उद्योगहरुको आकस्मिक बैठक: ‘प्राधिकरणले दादागिरी देखायो’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रहेका २ वटा उद्योगको विजुली काटेपछि उद्योगीहरुको आकस्मिक बैठक बस्ने भएको छ । ३ बजे काठमाडौंमा डेटिकेटेट र ट्रंकलाइनको विवाद भोगेका उद्योगी व्यवसायीहरु बीच

बक्यौता नतिर्ने उद्योगको विजुली काट्न प्राधिकरण आक्रामक, रिलायन्स स्पिनिङको लाइन काटियो

काठमाडौं । विजुली प्रयोग गरेर लामो समयसम्म बक्यौता राख्ने उद्योगको लाइन काट्न नेपाल विद्युत् प्राधिकरण आक्रामक रुपमा प्रस्तुत भएको छ । प्राधिकरणले बुधबार सुनसरीको दुहवीमा रहेको रिलायन्स स्पिनिङ मिल्समा विजुलीको

१५ करोड बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले काट्यो रघुपति जुटमिलको विजुली

नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिलको बिजुली काटेको छ । मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ वक्यौता नतिरेपछि बुधबार लाइन काटेको हो । मिलले गत कात्तिकसम्मको

साढे ३४ करोड ऋण नतिरेपछि गेलुनखोला हाइड्रोपावर लिलामीमा

काठमाडौं । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेपछि गेलुनखोला जलविद्युत् आयोजना लिलामी हुने भएको छ । लगानीकर्ताको विवादले केही समय पहिले भैरवकुण्ड हाइड्रोपावर लिलामीमा परेको केही समय नबित्दै

नेपालको जलविद्युतमा मलेसियन कम्पनीको प्रवेश, १० अर्ब लगानी गर्ने

काठमाडौं । नेपालको जलविद्युत् आयोजना निर्माणमा मलेसियन कम्पनीको प्रवेश भएको छ । पछिल्ला दिनमा आर्थिक विकास र समृद्धिका उच्च स्थमान हासिल गरेको मेलेसियाको एक कम्पनीले नेपाली साझेदारसँगको सहकार्यमा पहिलो चरणमा

माथिल्लो तामाकोशीः बाँधमा पानी जम्मा पारेर परीक्षण थालिँदै   

काठमाडाैं ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति ९९.३  तीन प्रतिशत पुगेको आयोजनाको प्रमुख

डेडिकेटेड र ट्रंक लाइनका ग्राहकबाट प्राधिकरणले सवा १० अर्ब बक्यौता उठाउनुपर्ने

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनबापत १० अर्ब १४ करोड ८ लाख ३० हजार ७० रुपैयाँ बक्यौता बाँकी रहेको छ । डेडिकेटेड फिडर अन्तर्गतका धेरैजसो ग्राहकले महशुल तिरिरहेका र

हेटौँडा-भरतपुर प्रसारण लाइन निर्माणका लागि नयाँ ठेकेदार छानियो

काठमाडाैं । तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा

डेडिकेटेड र ट्रंक लाइनमा संसदीय प्रतिवेदनः कुलमान घिसिङलाई अख्तियारले छानविन गर्नू

कठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेको डा. मिनेन्द्र रिजाल संयोजकत्वको उपसमितिले नेपाल विद्युत प्राधिकरणले राजस्व सम्बन्धी विषयमा गम्भीर लापरबाही गरेको पाइएकाले तत्कालीन व्यवस्थापनमाथि विस्तृत छानविन गर्न अख्तियार