लकडाउनमा माथिल्लो तामाकोशीले दिएको सकारात्मक सन्देश (फोटो फिचर

काठमाडौं । कोरोनाको संक्रमण फैलने डरले सरकारले चैत २५ गतेसम्म लकडाउन गरेको छ । यो समयमा धेरै जसो नागरिक घर भित्रै बसेका छन् । कुनै पनि काम कारवाही भएका छैनन्

सबै ग्राहकलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिइन्छ- उर्जामन्त्री वर्षमान पुन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल विद्युत प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले १५० युनिटसम्म सबै ३८ लाख घरेलु ग्राहकलाई चैत महिनाको

प्राधिकरणले भन्यो- निजी विद्युत् उत्पादकलाई कोरोनाका कारण बिल भुक्तानी गर्न सक्दैनौ

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको सक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विद्युत् खरिद बिक्री सम्झौता अनुसार बिल भुक्तानी गर्न असमर्थ रहेको जनाएको छ । महामारीका कारण विद्युत् खरिद

खाद्य संस्थानले बेच्यो ३ हजार थान इन्डक्सन, सरकारको घोषणापछि विद्युतीय चुल्हो प्रयोग गर्ने बढे

काठमाडौं । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आम जनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको

इन्डक्सनमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट

काठमाण्डौं । सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन)बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले

स्वाट्टै घट्यो विद्युत् माग, विद्युत् खपत गर्ने उपकरण प्रयोग गर्नुहोस्ः कुलमान घिसिङ

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युतको माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द

प्राधिकरणले रोक्यो मिटर रिडिङ्ग, फोनबाट मिटरको अंक टिपाउन सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले विद्युत महशुल संकलन काउण्टर एवं मिटर रिडिङ्ग कार्य बन्द गर्ने जनाएको छ । विश्वभर फैलिदै गएको कोरोना भाइरस संक्रमणको जोखिमलाई

गुरु न्यौपानेको सिद्धकाली पावरको पिपिए खारेज, त्रिशुली गल्छीका लगानीकर्ता मारमा

काठमाडौं । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले महत्वाकाक्षी भनेको र धेरै व्यक्तिबाट लगानीका लागि भन्दै पैसा समेत उठाएको एक जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता खारेज भएको छ । नेपाल विद्युत् प्राधिकरणले

अपि हाइड्रोपावरको साधारणसभा स्थगित

काठमाडौं । अपि पावर लिमिटेडको साधारणसभा स्थगित भएको छ । चैत ७ गते अर्थात् भोलि बबरमहलस्थित कार्की ब्यांक्वेटमा गर्ने तय भएको १६औं साधारणसभा कोरोनाको त्रासका कारण स्थगित गरिएको हो ।

प्रधानमन्त्रीले आईपीओ किनेकोदेखि निजी क्षेत्रका जलविद्युत अधिकांश आयोजना प्रभावित

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणका कामहरु विशेष गरी प्रभावित भएका छन् । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रलाई समेत कोरोनाले प्रमुख प्रभाव