डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेर उद्योगीले अपराध गरेको

काठमाडौं । डेडिकेटेट र ट्रकलाइनको महशुल नतिरेर उद्योगी व्यवसायीले अपराध गरेको आरोप सांसद्हरुले लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने सांसद्हरुले सर्वसाधारणले विजुलीको बिल भुक्तानी नगरेको ६० दिनमा

डेडिकेटेड र ट्रंकलाइनको सवा १० अर्ब बक्यौता १ महिनाभित्र उठाउन निर्देशन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणलाई व्यवसायीबाट सवा १० अर्ब रुपैयाँ बक्यौता उठाउन निर्देशन दिएको छ । ट्रंकलाइन र डेडिकेटेटवापतको बक्यैता रकम समितिको आइतबार बसेको बैठकले प्राधिकरणलाई

भारतमा नयाँ फ्यूल इफिसिएन्सी स्ट्यान्डर्ड लागू हुँदै, वायु प्रदुषण र इन्धन आयात कटौती हुने

एजेन्सी । भारत सरकारले नयाँ फ्यूल इफिसिएन्सी स्ट्यान्डर्ड लागू गर्ने भएको छ । अनुसार भारमा सवारीसाधन उत्पादक कम्पनीका लागि नयाँ फ्यूल इफिसिएन्सी मापदण्ड अप्रिल २०२२ देखि लागु हुने सम्भावना छ

नयाँ बजेटः उर्जा जलस्रोत र सिँचाइ मन्त्रालयलाई १ खर्ब १० अर्बको सिलिङ

काठमाडौं । उर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि १ खर्ब १० अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले २०७८/७९ को बजेटमा उक्त

बीपीसीको मनाङ मर्स्याङदी र विद्युत् प्राधिकरणबीच पीपीए, २०२५ भित्र निर्माण सक्ने लक्ष्य

काठमाडौं । बुटवल पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ । सो सम्झौतालाई लिएर अनेकन आशंका र विवाद पनि भएका थिए । प्राधिकरणले अन्य जलविद्युत्

विद्युत् व्यापार सम्झौता गर्ने बंगलादेशको प्रस्ताव, नेपाली अधिकारीले दिएनन् जवाफ

काठमाडौं । बंगलादेशले नेपालसँग विद्युत् व्यापार सम्झौता गर्न प्रस्ताव गरेको छ । सन् २०१४ मा भारतसँग गरिएको जस्तै विद्युत् व्यापार सम्झौता गर्न बंगलादेशले नेपालसँग आग्रह गरेको हो । तत्कालीन ऊर्जामन्त्री

अरुण तेस्रो बनाइरहेको भारतीय कम्पनी सतलजले ७०२ मेगावाट बिजुली बिक्री गर्ने

काठमाडौं । भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना करिब करिब कोमामा रहेको बेला अर्को कम्पनीले भने बिजुली बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । भारतको सरकारी

अनलाइनबाट बिजुलीको महसुल तिर्दा थप शुल्क लाग्ने, यस्तो छ प्राधिकरणको नयाँ व्यवस्था

काठमाडौं । बिजुली प्रयोग गरे वापत विद्युतीय माध्यमबाट भुक्तानी गर्नुहुन्छ भने अब तपाईले थप शुल्क तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालये तयार पारेको विवरण

प्रदेश नं २ को विद्युत प्रणाली सुधारका लागि ठेक्का सम्झौता

काठमाडौं । प्रदेश नं २का ८ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नं २

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्न

बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट