उपत्यकाको विद्युत् तार भूमिगत गर्ने काम ठप्प, आयोजना

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत् वितरण प्रणालीलाई अत्याधुनिक र प्रविधिमैत्री बनाउन भन्दै नेपाल विद्युत प्राधिकरणले गतवर्षबाट शुरु गरेको काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाको काम निषेधाज्ञा पछि ठप्प भएको छ

पेनस्टकको बिर्कोबाट पानी चुहिए पनि धमाधम मेकानिकल परीक्षण गर्दै माथिल्लो तामाकोशी

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी चुहिने समस्या सामान्य रुपमा कायमै भएपनि विद्युत् गृहका उपकरणको परीक्षण सफल भएको छ । आयोजनाका सम्वद्ध अधिकारीका अनुसार सुरुङको मेनहोलमा समस्या देखिएको

ऊर्जा उद्यमीका नजरमा २०७८/७९ को बजेटः प्रकाश दुलालको लेख

सरकारले संवैधानिक बाध्यताअनुसार जेठ १५ गते अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८र७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । बजेटको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट

चीनमा एउटै परियोजनाबाट १६ हजार मेगावाट बिजुली, आगामी वर्षदेखि उत्पादन हुने

एजेन्सी । ठूला ठूला आश्चर्यजनक भौतिक संरचना निर्माण गर्न संसारमा नै चीन शीर्ष स्थानमा छ । एउटै आयोजनाबाट २२ हजार मेगावाट क्षमताको बिजुली परियोजना निर्माण एवम् सञ्चालन गरेको चीनले आगामी

सोलु करिडोर प्रसारण लाइनको काम ५ वर्षमा पनि सकिएन, म्याद थप्दै ठेकेदार पोस्दै

काठमाडाैं । सरकारले हरेक वर्ष निर्धारण गरेको बिजुली उत्पादनको लक्ष्य पूरा भएको छैन । यसका पछाडि अनेकन तथ्य र कारण छन् । ती कारण थाहा भएर पनि त्यसलाई नजरअन्दाज गरिएको

बजेटमा किन ५० प्रतिशत घटाइयो माथिल्लो तामाकोशीको क्षमता ?

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कूल क्षमता हो, ४५६ मेगावाट । सो आयोजनाले विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरिरकेको छ । अडिट टनेलमा पानी चुहिने समस्या आएपछि त्यसको मर्मत

ऊर्जा उद्यमी भन्छन्- बजेटले हाम्रो माग सम्बोधन गरेन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रका ऊर्जा उद्यमी तथा व्यवसायीले उठाउँदै आएको माग सम्बोधन नभएकामा गुनासो गरेको छ । स्वतन्त्र ऊर्जा उद्यमीहरुको तर्फबाट आधिकारिक

पानीजहाजलाई बजेट छैन, रेललाई १० अर्ब

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको परिचय पानीजहाज र रेलसँग जोडिएको छ भन्दा अन्यथा नहोला । तर, केपी ओली सरकारमा रहँदा पनि कार्यान्वयनमा भने उति प्रगति देखिएको छैन । केपी

आगामी आवको बजेटः ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता

काठमाडाैं । कोरोना कहरका कारण ऊर्जा क्षेत्रमा सोचेअनुसारको प्रगति हुन व्यवधान खडा भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत आर्थिक वर्ष

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि १ खर्ब २१ अर्ब बजेट

काठमाडौं । सरकारले उर्जा, जलसोत तथा सिंचाई मन्त्रालयका लागि १ खर्ब २१ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ कालागि उक्त मन्त्रालयले ९९ अर्ब ३०