प्राधिकरणले मागेजति बिजुली दिएन, डेडिकेटेडको महशुल तिर्न सक्दैनौं:

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसार बिजुली नदिएको भन्दै घोराही सिमेन्ट इन्डष्ट्रीले महसुल तिर्न नसक्ने जनाएको छ ।प्राधिकरणको लमही सवस्टेशनबाट १२ हजार ५०० केभीए क्षमतामा बिजुली लिने माग भएपनि झण्डै

डेडिकेटेड र ट्रंक लाइनको अधिकांश निर्णय राधा ज्ञवाली र राजेन्द्रकिशोर क्षेत्रीको कार्यकालमा

काठमाडौं । ठूलो परिमाणको विद्युत् महशुल उठाउनुपर्ने विषयमा लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइन वितरण गर्ने निर्णय तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको कार्यकालमा भएको पाइएको छ ।

अध्ययन प्रतिवेदन लुकाएर डेडिकेटेड र ट्रंक लाइनको महशुलमा विवाद, प्राधिकरणका बदमासी कस्ले हेर्ने ?

काठमाडौं । झण्डै ५ वर्षदेखि विवादको केन्द्रमा रहेको प्रमुख विषय हो- डेडिकेटेड र ट्रंक लाइनको महशुल । नेपाल विद्युत् प्राधिकरण उद्योगी तथा व्यवसायीसँग जसरी भएपनि महसुल उठाउन कस्सिएको छ ।

प्राधिकरणले के आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल र्तिन व्यवसायीलाई दिँदैछ दबाव ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन पटक-पटक उद्योगी तथा व्यवसायीलाई दबाव दिएपनि प्राधिकरण आफैसँग टिओडी (टाइम अफ डे मिटरिङ) मिटरको तथ्यांक नै नभएको पाइएको छ

टीओडी मिटरको तथ्यांक चाहियो, हचुवाका भरमा महसुल तिर्न दबाब नदिनुस्: उद्योगी

काठमाडौं । लामो समयदेखि विवादको भूमरीमा परेको डेडिकेटड र ट्रंकलाइनको महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच बुधबार छलफल भएको छ । छलफलका क्रममा उद्योगीले प्राधिकरणले टिओडी मिटरमा रहेको तथ्यांक

पीपीए रोकिएकोमा इपानको आपत्ति, छिट्टै खोल्न मन्त्रीसँग हारगुहार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झण्डै ७ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) नगरेको भन्दै ऊर्जा उद्यमीहरुले गुनासो गरेका छन् । निर्माणमा जाने तयारीमा रहेको भएपनि पिपिए

काममा बिलम्व गर्नु पनि भ्रष्टाचार होः ऊर्जामन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताएकी छिन् । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा

गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधारभूततहका

एक वर्षमै झण्डै ५०% बढीले घट्यो विद्युत् प्राधिकरणको नाफा

काठमाडौं । कुनै समय घाटाको मात्रै व्यापार गर्ने, नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही वर्ष नाफाको पनि व्यापार गर्यो । कुलमान घिसिङको सबल नेतृत्व, सबै कर्मचारीको मेहनतको परिणाम स्वरुप प्राधिकरणले सरकारी

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र