मोतीपुर सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर

म्याग्दीखोलामा ४ जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई

अनिल शाहले भने- ऊर्जा क्षेत्र डुब्दा बैंकमात्रै डुब्दैन, नेपाली नै डुब्छन्

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले ऊर्जा क्षेत्रमा भएको लगानी अनुसारको बजार नपाएको अवस्थामा बैंक तथा वित्तीय संस्था मात्रै नभई निक्षेपकर्ता समेत समस्यामा पर्ने बताएका छन् ।

बिजुली व्यापारमा निजी क्षेत्रले पाएन प्रवेश, ऊर्जामन्त्री भन्छिन्-अनुमति दिन्छौं

काठमाडौं । निजी क्षेत्रले विद्युत् व्यापारमा सहभागि गराउन सरकारसँग माग गरेको लामै समय भयो । कहिले कानुन नभएको, कहिले विधि नभएको तथा कहिले प्राविधिक जटिलता रहेको भन्दै अल्झाइरहेको छ ।

सबै क्षेत्रमा जलविद्युतको ऊर्जा पुर्याइन्छः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा आज

सबैले विद्युतीय सवारीसाधनको प्रयोग गरौंः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताए । बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै

बेतन कर्णाली जलविद्युत् आयोजनाः निर्माण पूर्वको तयारी धमाधम

कर्णाली । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायतका काम पूरा गरेको छ । प्रवर्द्धक

६ महिनापछि प्राधिकरणले भारतबाट बिजुली आयात गर्न थाल्यो

काठमाडौं । नदीमा जलसतह घटन थाल्दा जलविद्युत् केन्द्रहरुमा बिजुलीको उत्पादन कम हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात शुरु गरेको छ । निर्यात भइरहेको २ जलविद्युत् आयोजनाको बिजुली समेत रोकिएको

कुलमानको प्रयासपछि उद्योगहरुमा जोडियो थप ६० मेगावाट बिजुली

काठमाडौं । लामो समयदेखि बिजुली माग गर्दै आएको चिनियाँ लगानीको होङ्सीले गत कात्तिक २८ गतदेखि ३० मेगावाट बराबरको विद्युत् पायो । यस्तै चिनियाँ लगानीकै हुवासिन सिमेन्ट उद्योगले सोमबारदेखि २० मेगावाट

एचआईडीसीएलको बुक क्लोज कहिले ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को आगामी साधारणसभाको लागि बुक क्लोजको मिति तय भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस ५ गते बुक क्लोज गर्ने निर्णय