सप्ताहन्त र नयाँ वर्षले पर्यटकीय क्षेत्र खचाखच, खर्चालु
पर्यटकीय सिजन, सप्ताहन्त र नयाँ वर्षले पर्यटकीय गन्तव्यमा नेपाली र विदेशीको चहलपहल बढेको छ । पर्यटन क्षेत्रका व्यवसायी कोरोना महामारीपछि यो वर्ष देखिएको पर्यटकीय उत्साहका कारण थप उत्साहित भएका छन्