नेपाल–चीन हवाई सम्झौताको पश्चिमाञ्चल होटल सङ्घद्वारा स्वागत

पोखरा । नेपाल र चीनबीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले चीनका १५ विमानस्थलमा नेपाली

नेपाल वायु सेवा निगमको ओसाका उडान सातामा तीन दिन हुने

काठमाडौं । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्रायो । कर्मचारी सञ्चय कोष र नागरिक

गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स, कहाँ हुनेछ नयाँ गन्तब्य ?

काठमाडौँ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्राइरहेको निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ ।

चीन र नेपालबीच अब सातामा ९८ उडान हुने, विमानस्थल पनि थपिए

काठमाडौं । नेपाल एयरलाइन्सले चीनका १५ वटा विमानस्थलमा उडान गर्न पाउने भएको छ । द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन गर्न चीन गएको नेपाली टोलीले उक्त सम्झौता गरेको हो । साथै, टोलीले

जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा शुरू

जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने

आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का

विदेशी चलचित्रको सुटिङमा सरकारले प्रोत्साहन दिनुपर्छ- सुरज बैद्य

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक तथा व्यवसायी सुरज बैद्यले पर्यटनको विकासमा सरकारले विदेशी चलचित्रका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् । सोमबार क्लिकमाण्डूसँग कुरा गर्दै बैद्यले भने,

पाकिस्तानको आकाश बन्द हुँदा नेपाल एयरलाइन्सलाई साढे ६ करोड घाटा

काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमा विदेशी विमान उड्न प्रतिबन्ध लगाउँदा नेपाल वायू सेवा निगमको नेपाल एयरलाइन्सलाई साढे ६ करोड रुपैयाँ घाटा लागेको छ । भारत र पाकिस्तानबीच गत फेब्रुअरीमा तनाव

होटल ठुला र सुविधै सुविधा , व्यापार ओरालो लाग्दा दुविधै दुविधा

काठमाडौं । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र

नेपालमा हक्की खेलेर विश्व रेकर्ड राख्ने बेलायती हक्की खेलाडीलाई सम्मानित

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२ सचिवालयले बेलायती हक्की खेलाडीलाई सम्मान गरेको छ । आइतबार सचिवालयको कार्यालय केशरमहलमा आयोजित कार्यक्रममा सबैभन्दा उच्च ठाउँमा हक्की खेल्ने बेलायती खेलाडीहरुलाई सम्मान गरेको हो