४० करोड लगानीमा खुल्यो मनै लाेभ्याउने ‘कविलास रिसोर्ट’

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

गौतमबुद्ध विमानस्थल निरीक्षणपछि पर्यटनमन्त्री योगेश भट्टराईले भने– आगामी डिसेम्बरभित्रै काम पुरा हुन्छ

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल

शैलुङको पर्यटन विकासको लागि अन्तरक्रिया र बृत्तचित्र प्रदर्शन गर्ने

काठमाडौं । ह्याङला दोलखा काठमाडौं तामाङ समाजले ‘शैलुङ र पर्यटन’ विषयक अन्तरकृया तथा ‘शैलुङ यात्रा’ नामक बृत्तचित्र प्रदर्शन गर्ने भएको छ । सय थुम्का रहेको शैलुङको पर्यटन विकासको लागि समाजले

नेपाल वायू सेवा निगमको सुधारका लागि कार्यदल गठन, एक महिना समय

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायू सेवा निगमको सुधारका लागि कार्यदल गठन गरिएको जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्रि भट्टराईले

दाङको टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

लमही । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक

निगमको ऋण सल्टाउने विषयमा पर्यटनमन्त्री भट्टराईले भने- छलफल गरेर अगाडि बढ्नुपर्छ

काठमाडौं । निवयुक्त पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायू सेवा निगमलाई ऋण सल्टाउने विषयमा आवश्यक छलफल गर्न सकिने बताएका छन् । सोमबार निगमका पदाधिकारीसँग भएको भेटमा मन्त्रि भट्टराईले यसबारेमा छलफल गरी

एक्सनमा नवनियुक्त पर्यटन मन्त्री, क्यानसँगको ब्रिफिङमा दिए यी कुरामा चासो

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीसँग ब्रिफिङ गरेका छन् । सोमबार दिउँसो मन्त्री भट्टराईले सवा घण्टा ब्रिफिङ गरेका थिए । क्यानका

सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइने, के-के हुनेछन् नयाँ मापदण्डमा ?

चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भने- नेपाल एयरलाइन्सलाई वाह ! भन्ने बनाउँछु

काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले विवादमा फसेको नेपाल वायू सेवा निगमलाई ‘वाह नेपाल एयरलाइन्स’ भन्ने बनाउने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपदको सपथ लिएपछि सिंहदरबार पुगेर मन्त्रिको पद बाहली गर्दै

गण्डकी प्रदेशमा एक वर्षमा ३ लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक