सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइने,

चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भने- नेपाल एयरलाइन्सलाई वाह ! भन्ने बनाउँछु

काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले विवादमा फसेको नेपाल वायू सेवा निगमलाई ‘वाह नेपाल एयरलाइन्स’ भन्ने बनाउने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपदको सपथ लिएपछि सिंहदरबार पुगेर मन्त्रिको पद बाहली गर्दै

गण्डकी प्रदेशमा एक वर्षमा ३ लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक

छ वर्षमा पनि बनेन १७ कि.मी कमलविनायक–नगरकोट सडक

नगरकोट । ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा

नेपाल–चीन हवाई सम्झौताको पश्चिमाञ्चल होटल सङ्घद्वारा स्वागत

पोखरा । नेपाल र चीनबीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले चीनका १५ विमानस्थलमा नेपाली

नेपाल वायु सेवा निगमको ओसाका उडान सातामा तीन दिन हुने

काठमाडौं । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्रायो । कर्मचारी सञ्चय कोष र नागरिक

गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स, कहाँ हुनेछ नयाँ गन्तब्य ?

काठमाडौँ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्राइरहेको निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ ।

चीन र नेपालबीच अब सातामा ९८ उडान हुने, विमानस्थल पनि थपिए

काठमाडौं । नेपाल एयरलाइन्सले चीनका १५ वटा विमानस्थलमा उडान गर्न पाउने भएको छ । द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन गर्न चीन गएको नेपाली टोलीले उक्त सम्झौता गरेको हो । साथै, टोलीले

जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा शुरू

जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने

आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का