२२ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको कार्यालयले माघ १४ गतेकी निर्णय अनुसार विभिन्न

भारतसँगको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरुको माग

काठमाडौं । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरुले भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि

चीनको बाटो हुँदै पहिलोपटक तेस्रो मुलुकमा निर्यात, १५ लाख रुपैयाँको वाइवाइ जापान पुग्यो

काठमाडौं । नेपालले पहिलो पटक उत्तरी छिमेकी चीनको भूमि प्रयोग गरी नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यात गरेको छ । भन्सार दिवसको अवसर पारेर तातोपानी नाकामार्फत गत शुक्रबार नेपालले चीनको बाटो

डीडीसीमा कर्मचारीको वित्तीय अराजकता, यसरी गरे साढे २५ करोड घोटाला

काठमाडौं । कर्मचारीका कारण सरकारी संस्थान कसरी धरासायी हुँदै जान्छ, त्यसको ज्वलन्त उदाहरण हो, दुग्ध विकास संस्थान (डीडीसी) । कर्मचारीहरुले ‘दुहुनो गाई’ को रुपमा उपयोग गरेका कारण डीडीसी विस्तारै धरासायी

सरकारी कार्यालयमा १० दिनभन्दा बढी फाइल थन्क्याउन नपाइने, स्वत: निर्णय हुने व्यवस्था झन् जोखिमपूर्ण

सरकारी निकायले कुनै निर्णय नगरी फाइल थन्काएर राख्ने क्रम बढेपछि फाइल पेस भएको मितिले १० दिनभित्र राय, परामर्श वा सहमति दिनु पर्ने अन्यथा १५ दिनभित्र राय, परामर्श वा सहमति प्रदान

शालिग्राम कालीगण्डकी करिडोर निर्माण, तराईसँग जोड्न सहज

डुम्रे । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न

कमाउने जहाज छैन, भवन बनाउन निगमको जोड, स्रोत र लगातको टुंगोबिना शिलान्यासको हतार

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्याप्त सम्भावना भएकै गन्तव्यमा पुग्ने र निगमका लागि कमाइदिने जहाजको अभाव छ । हवाई उडानबाट हुने आम्दानी (एनोनटिकल चार्ज)बाट चल्नुपर्ने निगम गैरउडान आम्दानी

एक अर्ब लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले करिब एक अर्बको लागतमा स्थानीय तहअन्तर्गत ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक

तमोर खोला जलविद्युत आयोजना बन्ने, लागत ६ अर्ब रुपैयाँ

काठमाडौं । तमोर खोला जलविद्युत आयोजना बन्ने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार गरिसकेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी

जलवायु परिवर्तनको असर: १२ महिना हिउँले ढाकिने गरेको धौलागिरिको धवल रुप धमिलिँदै

गलेश्वर । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि