बिजुली नदिएपछि कुलमानसँग रुपन्देहीका उद्योगी आक्रोसित, अघोषित लोडसेडिङले

काठमाडौं । दैनिकरुपमा अघोषित लोडसेडिङ हुन थालेपछि रुपन्देहीका उद्योगीहरु आक्रोसित भएका छन् । अघोषित लोडसेडिङका कारण उद्योगी मर्कामा परेको भन्दै रुपन्देहिका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणको बुटबल र भैरहवा वितरण केन्द्रमार्फत

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ: अर्थमन्त्री

त्रिशूली । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले

लगानी सम्मेलनअघि कुन कानुनमा कस्तो संशोधन हुँदैछ ?

काठमाडौं । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन

बिनातयारी शिलन्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र

काठमाडौं । सरोकारवालाहरुले बिना तयारी शिलन्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र परेको बताएका छन्। नेपाल उद्योग परिसंघले पूर्वाधार विकासमा केन्द्रित रहेर काठमाडौंमा गरेको बजेट वाच कार्यक्रममा बोल्दै सरोकारवालाहरुले तयारी

बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र

लमजुङ । बेंसीसहर–चामे सडक खण्डमध्ये सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो । डुम्रे बेंसीसहर–चामे सडक योजना

काठमाडौंको फुटपाथ : विजुली पोल र खानेपानीको पाइपले पैदल यात्रुलाई सकस

काठमाडौं । काठमाडौंको अधिकाँश फुटफाथ साँघुरो छ । साँघुरो फुटफाथ(पैदल मार्ग) को बीचमै विजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका जताभावी पाइप राखिएका छन् । बिजुलीको

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौं । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान

नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता

काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको शनिबार

त्रिभुवन विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय