लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक: चन्द्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्वदेशी एवम् विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण रहेको बताएका छन् । महासंघ अध्यक्ष ढकालले परम्परागत कानुन, नीति

बढ्दो क्रममा छुर्पी निर्यात, ११ वर्षमा १४ अर्बको निकासी

काठमाडौं । गाईभैंसीको दुधबाट बनाइने छुर्पीको निर्यात बढ्दो क्रममा छ । सरकारी तथ्यांकअनुसार छुर्पीको माग बढ्दै जाँदा हरेक वर्ष निर्यात उच्च हुँदै गएको हो । भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा

ड्राइभिङ सेन्टर र यातायातका कर्मचारीको सेटिङ, घरमै आइपुग्छ लाइसेन्स

काठमाडौं । ड्राइभिङ सेन्टर र यातायात कार्यालयका कर्मचारीको मिलोमतोमा परीक्षणवेगर चालक अनुमति पत्र (लाइसेन्स) वितरण हुँदा ठूलो ‘रकम’ चलखेल हुने यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले औंल्याएको छ । यातायात कार्यालयका

बन्द उद्योग सेना र निजी क्षेत्रलाई खोल्न दिने सरकारी तयारी, के सम्भव होला ?

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका उद्योगहरु खोल्ने तयारी गरेको छ । हुनत सरकार परिवर्तन भएसँगै हरेकपटक बन्द रहेका उद्योगहरु खेल्ने निर्णय गरिने गरिएको छ तर कार्यान्वयन हुन सकेको

नियामककै मिलेमतोमा इन्टरनेटका ग्राहक वर्षौंदेखि ठगिए, अवैध असुलिएको रकममा सरकारको रोयल्टी दाबी

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै मिलेमतोमा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दा मर्मत-सम्भारको नाममा बढी बिल पठाएर वर्षौंदेखि उपभोक्ता ठगी गरिरहेको तथ्य फेला

छाला सम्बन्धी रोग निको हुने विश्वासमा तातोपानी कुण्डको आकर्षण बढ्दो, १ करोड ३७ लाख संकलन

मनाङ । विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

काठमाडौं । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको

बडिगाडको कोसेली मह र भाँगो

ढोरपाटन (बागलुङ) । एक दशकअघिसम्म बागलुङमा मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा सहभागी अतिथिलाई कोसेलीका रुपमा बुट्टेनली दिने चलन थियो । दशकयता आयातीत सामग्रीलाई कोसेलीका रुपमा प्रयोग गर्दै आइएको थियो ।

आगामी वर्षको बजेट तयारी सुरु: योजना आयोगले मन्त्रालयहरुसँग छलफल गर्दै, अर्थको अधिकार घटाउने तयारी

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट आवश्यकताका विषयमा विषयगत मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा

पहिलो पटक श्री एयरलाइन्सले सुरु गर्‍यो कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान

काठमाडौं । श्री एयरलाइन्सले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ । माघ १५ गते श्री एयरलाइन्सको सीआरजे ७०० नाइनएन एएमबी विमानले नेपालगञ्ज