नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका

युपीआईमार्फत भारतसँग‍ डिजिटल कारोबार, नेपाललाई के फाइदा ?

काठमाडौं । सरकारले गत साता नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि दुई पक्षीय नियमाकीय संयन्त्र स्थापना गर्ने समझदारी गरेको छ । गत बिहीबार नेपाल राष्ट्र बैंक र

आगामी वर्षको बजेट सीमा १८ खर्ब, तीन वर्षमा साढे २४ खर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको

मेलम्चीमा भ्रष्टाचार: भीम उपाध्यायविरुद्ध ४ करोड ११ लाखको मुद्दा, १३ वर्ष जेल सजाय माग

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन

दुधको पैसा नपाएको भन्दै किसानले सडकमा पोखे दुध

चितवन । दुग्ध किसानहरुले लामो समयदेखि भुक्तानी नपाएको भन्दै दुध पोखेर बिरोध गरेका छन् । आइतबार चितवनका दुग्ध उत्पादक सहकारीका किसानले सडकमा दुध पोखेर बिरोध गरेका हुन् । भरतपुरको केन्द्रीय

सरकारको स्रोत बढाउन विशेष पहल गरिएको छ, अर्थतन्त्र संकटमुक्त भएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

अहिले अर्थतन्त्र संकटमुक्त भएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले अर्थतन्त्र संकटमुक्त भएको बताएका छन् । तर उत्पादन, रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पूर्ण लयमा फर्काउनेतर्फ चुनौती रहेको उनको भनाइ छ । आइतबार नेपाली

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

राँझा (बाँके) । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र

पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने

काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ ।