हवाई भाडा बढाउने तयारी, टिकट २० प्रतिशतसम्मले महंगिने

काठमाडौं । आन्तरिक वायुसेवाको हवाई भाडा बढ्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा पुनरावलोकनका लागि नविना कर्मचार्यको संयोजकत्वमा एक समिति गठन गरेर आन्तरिक वायुसेवा कम्पनीहरूको हवाई भाडा

१५ करोड लगानीमा कृषि पेसामा रमाउँदै धर्मराजः गाउँभरि कृषि फार्म, ६५ जनालाई रोजगारी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका-८ काठमाडौंमा परिवारसहित

सहकारी संस्थामा समस्या देखिनुका कारणहरु

सहकारीको शाब्दिक अर्थ भनेको सहकार्य, सहअस्तित्व र समानकार्य या सँगसँगै गरिने कामलाई बुझाउँछ । आफ्ना आर्थिक सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउनको लागि गरिने कार्यलाई सहकारी भन्ने गरिन्छ । सहकारीले

१५५ देशसँग नेपालको वैदेशिक व्यापार, २७ वटासँग मात्रै नाफा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालले वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले ६ महिनाको अवधिमा १५५ वटा देशसँग वैदेशिक व्यापार

सार्वजनिक यातायातमा सरकारले लगानी गर्नुपर्छ, राति १२ बजेसम्म चलाउनुपर्छ

काठमाडौं । सार्वजनिक यातायातको क्षेत्रमा निजी क्षेत्रको मात्रै लगानी हुँदा यातायात क्षेत्र व्यवस्थित बन्न नसकेको यातायात सुधार सुझाव कार्यदलको निश्कर्ष छ । सार्वजनिक यातायातको क्षेत्रमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रले

एलओडीसहित ४५ क्लब तथा डान्सबारलाई कर तिर्न महानगरको पत्र, १५ दिनमा नतिरे कारबाही गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एलओडि क्लबसहित विभिन्न ४५ वटा क्लब तथा बारहरुलाई मनोरञ्जन कर तिर्न १५ दिने म्यादसहित पत्र पठाएको छ । महानगरको राजस्व विभागले ठमेल क्षेत्रमा रहेका विभिन ४५

बाँसबारी जग्गा प्रकरणः कांग्रेसलाई चौधरीको ब्रिफिङ- राज्य लागेर निजीकरणको नीति फेल बनाइँदैछ

काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा आफ्ना भाई अरुण चौधरी पक्राउ परेपछि कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका सांसद विनोद चौधरीले पार्टीलाई यसबारे ब्रिफिङ गरेका छन् । शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको बैठकमा

राइड सेयरिङ सेवाले पायो उद्योगको मान्यता

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई उद्योगको मान्यता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवालाई मान्यता दिएको हो । सरकारले औद्योगिक व्यवसाय

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति, हिमाल र पोखरा आसपासको दृश्य अझै राम्रो देखिने

पोखरा । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान