पैँचोमा मल ल्याउन नसकेको सरकारले बंगलादेशसँग जीटुजीमार्फत् ५०
काठमाडौं । बंगलादेशसँग पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिकटन मल ल्याउन नसकेपछि सरकारले जीटुजीमार्फत् बंगलादेशबाट मल ल्याउने निर्णय गरेको छ । धान रोप्ने समयमा किसानले मन नपाएपछि सरकारले बंगलादेशसँग पैँचोमा