देशभरका होमस्टे खोल्ने होसानको निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण करिब ९ महिनादेखि बन्द रहेका होमस्टेहरु पुनः सञ्चालन गर्ने होसानले निर्णय गरेको छ । शनिबार चितवनको खैरहनी १० कठारमा बसेको होमस्टे (घरबास) एशोसियसन

नेपालको बिजुली बंगलादेश पुर्याउन त्रिपक्षीय छलफल गर्ने भारतको प्रस्ताव, इनर्जी बैंकिङमा उपाय खोजिने

काठमाडौं । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त

राष्ट्र बैंकको नीतिले निक्षेपकर्ता थप मारमा, मुद्दति निक्षेपको ब्याजदर घटाउने बैंकहरुको तयारी

काठमाडौं । बैंकिङ प्रणालीमा अहिले करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । लगानी योग्य रकम बैंकहरुमा थुप्रिएका कारण बैंकहरुको ब्याज खर्च बढ्दो छ । खर्च व्यवस्थापन गर्न बैंकहरुले पछिल्लो

मौज्दातमा रहेको चिनी सकिन लाग्यो, आयातको टुंगो छैन

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएसँगै साल्ट ट्रेडिङ कर्पाेरेसनले चिनी आयातका लागि प्रक्रिया शुरू गरेको थियो । प्रत्येक वर्ष दशैंतिहार नजिकिँदै गर्दा चिनी उद्योगहरूले

भिजिट भिसामा थप कडाइ, परिवार वा स्थानीय तहको सिफारिस र सामान्य अंग्रेजी चाहिने

काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जानेको हकमा थप कडाइ गरिने भएको छ । भिजिट भिसाको बाहनामा श्रमका लागि जानेहरुको उजुरी बढेपछि अध्यागमन विभागले कार्यविधि संशोधन गर्दै थप कडाइ गर्न

पुस २ गतेदेखि काठमाडौं-दिल्ली उडान हुने

काठमाडौं । गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान आगामी पुस २ गतेदेखि शुरु हुने भएको छ । नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली–काठमाडौं उडान शुरु हुने भएको हो

गभर्नर अधिकारी भन्छन्-डिजिटल बैंकिङको विस्तारपछि नियमन र सुपरीवेक्षणमा चुनौती थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’

२० महिनापछि बोइङको ७३७ म्याक्सलाई उडान अनुमति   

रियो दी जेनेरो । बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै

आर्थिक अनुशासन तोडेकामा अर्थमन्त्रालयप्रति राष्ट्रिय योजना आयोगको असन्तुष्टि, भन्यो अरुले के सिक्ने ?

काठमाडौं । योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले समपूरक र विशेष अनुदानको विषयमा समस्या रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले

विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका