२४ घण्टामा ९३ वटा आन्तरिक उडान, कुल १४४

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न गन्तव्यबाट ९३ वटा आन्तरिक उडान भएका छन् । विभिन्न वायुसेवा कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला

कर तिर्ने समय थप्न माग गर्ने बढे, राजस्व विभागका महानिर्देशक भन्छन्- निर्णय भएको छैन

काठमाडौं । कर तिर्ने समय थप गर्न र कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउन अवधिको कर छुटका लागि निजी क्षेत्रले सरकारसँग माग गरेको छ । निजी

८ अर्ब खर्चिएर सूर्यविनायक-धुलिखेल सडकखण्ड बिस्तार गरिने

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक खण्ड सरकारले आफ्नै स्रोत (रकम) मा बिस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) ले सडक विस्तारमा चासो नदेखाए पछि सरकारले आफ्नै

१० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई हाइड्रोलोजिकल पेनाल्टी नलाग्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको निर्देशन अनुसार हाइड्रोलोजिकल पेनाल्टी नलगाउने भएको छ । आयोगले निर्देशन दिएको लामो समयपछि प्राधिकरणले उक्त निर्णय गरेको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको

चीनबाट ४०० अक्सिजन सिलिन्डर लिएर आइपुग्यो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर लिएर आइपुगेको छ । नेपाल एयरलाइन्सले त्यसका साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याएको हो । सोमबार राति

सरकार कामचलाउ: कसरी आउँछ वार्षिक नीति तथा कार्यक्रम र बजेट ?

काठमाडौं । सरकार कामचलाउ र संसद बन्दको अवस्थामा पुग्दा यसको प्रत्यक्ष असर वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यतालिकामा देखिएको छ । सोमबार बोलाइएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा

१५ अर्ब बराबरको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन ऊर्जामन्त्री रायमाझीको रोक

काठमाडौं । ‘यहाँ सर्वोच्च अदालतको आदेश पालना भएको छैन, लेखा समितिले निर्देशन दिँदैमा हुन्छ । अहिलेलाई महसुल उठाउने निर्णय तत्काल रोक्नुस् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भएको छैन, तपाईंहरुलाई के को

हेलिकोप्टरको भाडा घटाउनको कम्पनीहरुलाई क्यानको निर्देशन

काठमाडौं । पछिल्लो समय हेलिकोप्टरहरुले बढी भाडा लिएका समाचार प्रकाशित भएपछि नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुलाई भाडा घटाउन निर्देशन दिएको छ । कोरोना संक्रमितहरुलाई ओसारपसार गर्दा कम्पनीहरुले लिने अतिरिक्त शुल्कलाई

कोभिड उद्दार गर्दा थप डेढ लाख बढी लाग्छ- वायुसेवा सञ्चालक संघ

काठमाडौं । केही दिन यता हेलिकोप्टरले बढी भाडा लिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि वायुसेवा सञ्चालक संघ (आयोन)ले स्पष्टिकरण दिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमिणको उद्दारका

कोरोनाले ह्वात्तै घट्यो सुनचाँदीको आयात

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले वार्षिक रुपमा आयात हुने सुनचाँदी ह्वात्तै घटेको छ । सामान्य अवस्थामा नेपालमा वार्षिक रुपमा आयात र खपत हुँदै आएको सुनचाँदी कोरोना महामारीका