मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत ९५% काम सकियो

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।        पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५

कोरोना महामारीले सेनिटाइजर आयातमा उच्च

काठमाडौं । सामान्य अवस्थामा आयात नै नहुने सेनिटाइजर कोरोना भाइरस महामारी फैलिएसँगै मासिक करोडौंको आयात हुन थालेको छ । २०७६ सालमा विश्वव्यापी रुपमै कोरोना महामारीले मानिसमा डर त्रास फैलाएको थियो

यी हुन् बजेट र अध्ययन नभइ खारेजीमा परेका सडक आयोजना

काठमाडौं । अघिल्लो सरकारले अघि बढाएका १ हजार ४०० सडक आयोजना खारेजी गरिएको सडक आयोजनाको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौतीमा परेको सूचिसहित निष्कासित भएको छ । भौतिक पूर्वाधार तथा यातायात

मुख्य खाद्यान्न आयातमै बाहिरिन्छ मासिक साढे ६ अर्ब बढी रकम

काठमाडौं । नेपाल एक कृषि प्रदान देश भए पनि मुख्य खाद्यान्न आयातमै मासिक अर्बौ बाहिरिने गर्दछ । जनसंख्याको ६० प्रतिशत जनसंख्या कृषिमा आबद्ध छन् । उक्त जनसंख्या कृषिमा आबद्ध हुँदासमेत

पूर्णिमाको यात्रा: चुल्होदेखि चुचुरोसम्म

पोखरा । ‘अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच-पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल

दशैं मान्न काठमाडौं आउनेलाई सस्तोमा प्लेन टिकट, कहाँबाट कति लाग्छ ?

काठमाडौं । दशैंमा राजधानी काठमाडौं छाड्नेका लागि सधैको गुनासो के हुन्छ भने प्लेन टिकट असाध्यै महंगो । नहोस् पनि किन माग र आपूर्तीका आधारमा तय हुने प्लेनको टिकट दशैंको समयमा

दशैंमा दिइन्छ दुःखी बनाउने आशीर्वाद, पैसातिर लागे बिग्रिन्छ कि !

सुखका लागि दिइने आशिर्वाद नै ‘दुःखी होऊ’ भन्ने जस्ता छन् । नवविवाहित छोरी-ज्वाइँ वा छोरा-बुहारीलाई आफन्तजनले ‘राम्ररी गरी खानू’ भनेर आशिर्वाद दिन्छन् । हिन्दु धर्मावलम्बीहरुले दशैंमा टीका लगाएर पनि त्यस्तै

१०४ दिनपछि सकियो वायुसेवा निगमका कर्मचारीको आन्दोलन, महाप्रबन्धकलाई प्रवेश गर्न भने नदिने

काठमाडौं । पछिल्लो १०४ दिनदेखि जारी नेपाल वायुसेवा निगमका कर्मचारीहरुको आन्दोलन टुंगिएको छ । पर्यटन मन्त्री प्रेम आलेको उपस्थितीमा कर्मचारीबीच सहमति भएको हो । निगम व्यवस्थापनले बिना तयारी निगमलाई निजीकरण

दशैं बिदामा घुम्न जाँदै हुनुहुन्छ ? यी ठाउँ तपाईंका लागि उपयुक्त हुन सक्छन्

काठमाडौं । नेपालीहरुको महान चाड दशैं लागिसकेको छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरु प्रचलन पनि बढ्दो छ । तपाईं पनि दशैं बिदामा

सेयर बजारका खेलाडी राकेश झुनझुनवालाले अब एयरलाइन्स कम्पनी शुरु गर्ने

काठमाडौं । भारतीय सेयर बजारका नामूद खेलाडी राकेश झुनझुनवालालले अब एयरलाइन्स कम्पनी शुरु गर्ने भएका छन् । यसका लागि उनको एयरलाइन्स कम्पनी आकाशाका लागि सरकारले एनओसी दिएको छ । आकाशा