उत्तरी नाकाबाट हुने व्यापारमा सहजीकरण गर्ने चीन सरकारको

काठमाडौं । चीन सरकार नेपालसँग जोडिएका नाकाबाट व्यापार विस्तारमा सकारात्मक बनेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले चीन सरकार उक्त नाकाबाट व्यापार विस्तार गर्न सकारात्मक

कोरोना अवधिमै ७३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा मात्रै ३० अर्ब बढी

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा धेरै मर्का परेको क्षेत्र हो पर्यटन । केही होटल व्यवसाय बन्द भए । पर्यटन आगमन नहुँदा धेरै पर्यटन व्यवसायी पलायन पनि भए

चौधरी फाउण्डेसनद्वारा निर्मित एकीकृत बस्ती हस्तान्तरण

काठमाडौं । उद्योगी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् । गिरानचौरमा आयोजित कार्यक्रममा

अब पोखरा संसारसँग जोडिने छ, पाँच होइन सात तारेसम्मका होटल खोल्नुः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

एकल विन्दु सेवा कार्यान्वयन हुन सक्दैन् : सीइओ भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शुसिल भट्टले एकल विन्दु सेवा कार्यान्वयन गर्न नसकिएको बताएका छन् । प्रतिनिधी सभाको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल

बीआरआईसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन प्रचण्डको अनुरोध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणा अन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ

लगानी गर्न आउनेलाई प्रतिफलको स्पष्ट खाका दिनुसक्नु पर्छः मन्त्री शर्मा

काठमाडौं । मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रबर्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख

बोरामा पैसा राख्ने क्रम बढ्योः डा. बाबुराम भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनौपचारिक अर्थतन्त्र व्यापक बिस्तार भएको बताएका छन् । अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा बैंकका सीइओहरुसँग छ्लफल गर्न आयोजित बैठकमा डा. भट्टराईले

साढे ११ अर्ब चिनियाँ सहयोग, निर्धारण गरिएका परियोजनामा खर्च गरिने

काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका

आत्मनिर्भर अर्थतन्त्र बनाउने गफमात्रै, कोरोना महामारीले पनि गम्भीर बनाएन नीति निर्मातालाई

काठमाडौं । कोरोना महामारी अपेक्षित थिएन । महामारीको चपेटाबाट देश र जनतालाई जोगाउन भन्दै सरकारले २०७६ चैत ११ देखि लकडाउन घोषणा गर्याे । लकडाउनले भाइरस स्प्रेड हुन त रोक्यो होला,