पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका

आयल निगम अझै मासिक ६१ करोड घाटामा, आईओसीलाई २१ अर्ब तिर्न बाँकी

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।

बुबाआमा हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दाबी गर्न नपाउने

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक (बुबाआमा) को हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दाबी गर्न नपाउने व्यवस्था गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई

विकासमा राजनीतिक नेतृत्वको झेलः निर्माण नसकिँदै उद्घाटन, बिनातयारी शिलान्यास, भ्रम छर्न ओली खप्पिस

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैशाख ११ गते निर्माणाधीन धरहराको शिलान्यास गरेका थिए । तर, उद्घाटन भएको १६ महिना बितिसक्दा पनि धरहरा निर्माणको काम पुरा भएको छैन

४५ दिनमा १४ अर्ब ९ करोड १० लाख वैदेशिक अनुदान र ऋण सम्झौता

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा वैदेशिक ऋण र अनुदान गरि १४ अर्ब ९ करोड १० लाख रुपैयाँ लिने सम्झौता गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा थप कडाइ गर्ने सरकारको तयारी, एकैपटक १५ ऐन संशोधन हुँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीमा पर्ने जोखिम भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकैपटक १५ भन्दा बढी ऐन संशोधनको तयारी गरेको छ

डेढ महिनामा सरकारले संकलन गर्यो १ खर्ब १४ अर्ब ५५ करोड राजस्व

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा १ खर्ब १४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०

आयात प्रतिबन्ध लागेका वस्तुको एलसी नखुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखुल्ने जनाएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सरकारले पछिल्लो समय आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका वस्तुको

अलैंची निर्यात ३१ प्रतिशतले घट्यो, निरन्तर मूल्य घट्दा विस्थापन हुँदै किसान

काठमाडौं । नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको हो अलैंची । वैदेशिक व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको अलैंची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको