पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । स्थानीय प्रहरीका अनुसार बिहान करिब ९ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै पहिरो झरेर सडक दुइतर्फी

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छः पर्यटनमन्त्री श्रेष्ठ

कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री

कुन ठेकेदारको कमाइ कति ? १३ वटाले एकवर्षमा १२ अर्ब आम्दानी गरे, कर्जाका लागि ५९ अर्ब रेटिङ

काठमाडौं । सन् २०२१ मा देशभरका निर्माण व्यवसायीमध्ये १३ वटा निर्माण व्यवसायी कम्पनीले एक वर्षमा १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण सार्वजनिक गरेको १३

लगानीकर्ता खोज्दै देवचुली नगपालिकाका प्रतिनिधि पुगे महासंघ

काठमाडौं । नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्न देवचुली नगरपालिकाका मेयरको नेतृत्वमा आएको देवचुली उद्योग वाणिज्य संघसहितको टोली उद्योग वाणिज्य महासंघ पुगेको छ । देवचुलीलाई लगानीको आकर्षण

अर्थमन्त्री शर्माको सुस्त र कमजोर हाउभाउ

काठमाडौं । गत वर्ष असार २८ गते अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा आक्रमक देखिएका थिए । सर्वाेच्च अदालतले प्रतिगमन सच्चाएको भन्दै गठबन्धन सरकारले संविधान

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण, पहिलो निर्णय: निक्षेप बीमाको सीमा बढाउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्री शर्माले पहिलो निर्णय निक्षेप बीमाको सीमा बढाउने

अर्थमन्त्री शर्माले राष्ट्रपति समक्ष लिए शपथ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्री शर्माले आइतबार साँझ पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा शपथ

क्यानले ल्यायो ४२ अर्बको बजेट, कर्मचारीकाे बाेनसमा छुट्यायो ४ करोड

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आवका लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । क्याले आइतबार चालु आवको बजेट सार्वजनिक गरेको हो ।

बजारमा दैनिक ३ लाख लिटर दूध अभाव, दशैंसम्म अझै चर्किने

काठमाडौं । माग अनुसार दूध उत्पादन हुन नसक्दा बजारमा दूधको अभाव चर्किएको छ । गत चैतदेखि नै दूध अभाव भएसँगै पाउडरको आपूर्ति समेत कमी भएको थियो । नेपालमा दैनिक ३१

हत्या गरी बीमाको रकम लिएको घटना खुलेपछि रिलायन्स लाइफलाई स्पष्टिकरण सोध्दै समिति

काठमाडौं । नक्कली विवाह गरी योजनावद्ध रूपमा हत्या गरी बीमाको रकम लिएको घटना बाहिरिएपछि बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्ससँग स्पष्किरण सोध्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिलायन्स