पहिरोका कारण त्रिभुवन राजपथमा रात्रि सेवाका बस सञ्चालनमा

काठमाडौं । लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । त्यससँगै पूर्वबाट काठमाडौँतर्फ आउने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आउन अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय

बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन, अर्थसचिव मरासिनी अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयन गर्न तथा कार्ययोजनाको प्रभावकारी

२० लघुवित्तको नाफा ४ अर्ब बढी: छिमेकको मात्रै १ अर्ब, कुनले कति कमाए ? 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५१ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचिकृत छन् । आर्थिक वर्ष सकिएसँगै लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेका

एक वर्षमा मुस्ताङ पुगे करिब ३९ हजार पर्यटक

काठमाडौं । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण

बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक-पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक

लुम्बिनी गुरूयोजना विपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज

काठमाडौं । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । स्थानीय प्रहरीका अनुसार बिहान करिब ९ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै पहिरो झरेर सडक दुइतर्फी

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छः पर्यटनमन्त्री श्रेष्ठ

कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री

कुन ठेकेदारको कमाइ कति ? १३ वटाले एकवर्षमा १२ अर्ब आम्दानी गरे, कर्जाका लागि ५९ अर्ब रेटिङ

काठमाडौं । सन् २०२१ मा देशभरका निर्माण व्यवसायीमध्ये १३ वटा निर्माण व्यवसायी कम्पनीले एक वर्षमा १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण सार्वजनिक गरेको १३

लगानीकर्ता खोज्दै देवचुली नगपालिकाका प्रतिनिधि पुगे महासंघ

काठमाडौं । नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्न देवचुली नगरपालिकाका मेयरको नेतृत्वमा आएको देवचुली उद्योग वाणिज्य संघसहितको टोली उद्योग वाणिज्य महासंघ पुगेको छ । देवचुलीलाई लगानीको आकर्षण