एक वर्षमा थपिए ८९४ नयाँ उद्योग

काठमाडौं । स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना

टान नेतृत्वका लागि चुनावी दौडधुप

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान०को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ । यही साउन ३० गतेका लागि तय गरिएको

बंगलादेश किन पुग्यो आईएमएफको शरणमा ?

एजेन्सी । दक्षिण एसियाली देश श्रीलंका यतिबेला चरम आर्थिक संकटमा फसेको छ । त्यसमाथि राजनीतिक अस्थिरताले श्रीलंकामा देखिएको समस्या समाधान कसरी र कुन रुपमा हुन्छ भन्ने यकिन छैन । श्रीलंका

घरजग्गा बिक्री गर्दा कस्तो अवस्थामा लाभकर तिर्नुपर्छ, कस्तो अवस्थामा पर्दैन ?

काठमाडौं । सरकारले हरेक वर्ष घरजग्गा बिक्रीबाट हुने नाफाको आधारमा अर्बौं रुपैयाँ लाभकर उठाउँदै आएको छ । कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा आयकर ऐनबमोजिम बिक्रीबाट गरेको आम्दानीबापत

एसएलएफमा विकृतिः सस्तोमा राष्ट्र बैंकबाट ऋण लिएर महँगोमा नेपाल सरकारलाई ऋण दिँदै

बैंक तथा वित्तीय संस्थालाई आकस्मिक तरलता व्यवस्थापन गर्न समस्या भए स्थायी तरलता सुविधा (एसएलएफ) लिने गर्छन् । तर, नेपालमा तरलता व्यवस्थापनभन्दा पनि सरकारी ऋणपत्र खरिद गर्न एसएलएफ प्रयोग भइरहेको छ

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदनमा यस्तो छ एमालेको फरक मत

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिन समितिको प्रतिवेदनमा नेकपा एमालेले फरक मत राखेको छ । १३८ पृष्ठ लामो प्रतिवेदनमा एमालेले ९ पृष्ठको लामो फरक मत राखेको छ । एमालेले

समितिमा जनार्दन शर्माको जवाफः अर्थमन्त्रालयको सीसीटिभी हेर्न सभामुख आउनुभएन

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिमा सभामुख अग्नीप्रसाद सापकोटाले चाहेको भए सीसीटिभी हेर्न मिल्ने जवाफ दिएका छन् । समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको भन्दै सफाइ

जनार्दन शर्मामाथिको छानबिन समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको छ । शुक्रबार दिउँसो समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटलाई समिति सभापति लक्ष्मणलाल कर्णले बुझाएका

साढे २ करोडको बीमा रकम लिन नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

काठमाडौं । बीमा रकम लिनका लागि नक्कली विवाह गरी युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली विवाह दर्ता गरी

जलेश्वर भन्सारद्वारा एकसय ८१ प्रतिशत राजस्व असुली

काठमाडौं । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड