जनार्दन शर्मामाथिको छानबिन समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको छ ।

शुक्रबार दिउँसो समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटलाई समिति सभापति लक्ष्मणलाल कर्णले बुझाएका छन् ।

चालु आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपपछि शर्माविरुद्ध संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदन बुझाएको हो ।

समितिले १३८ पृष्ठ लामो प्रतिवेदनमा नेकपा एमालेले भने ९ पृष्ठ लामो फरक मत राखेको छ ।

यस्तो छ प्रतिवेदन


क्लिकमान्डु