पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

गण्डकी । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका

माथिल्लो अरुण, दूधकोशी आयोजनाको निर्माण छिटो थाल्न सरकारले विश्व बैंक र एडीबीलाई दिलायो विश्वास

काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको

संसद चलिरहँदा पनि ‘अध्यादेशबाट कानुन संशोधन गर्छौं’ किन भनिरहेको छ सरकार ?

काठमाडौं । गत चैत २४ गते वीरगञ्जका व्यवसायीहरुसँग अर्थमन्त्री वर्षमान पुनले भनेका थिए, ‘भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं ।’ बुधबार नेपाल उद्योग वाणिज्य

सरकारले डीडीसीलाई दियो ३० करोड, किसानले भने तत्कालै पैसा नपाउने

काठमाडौं । सरकारले दुध किसानको बक्यौंता रकम उपलब्ध गराउन सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले वार्षिक ५ प्रतिशत ब्याजदरमा डीडीसीलाई

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछ: प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको

हिमाल आरोहणबाट ३४ करोड रोयल्टी संकलन, ४० देशका २०९ आरोही सगरमाथा चढ्न इच्छुक

काठमाडौं । हिमाल आरोहणमा जाने आरोहीले लिएको अनुमतिबाट सरकारले ३४ करोड ४३ लाख ९९ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले

युरोपसँग सीधा हवाई पहुँच पुर्‍याउनुपर्ने निजी क्षेत्रको माग, पर्यटन क्षेत्र सुधार्न नयाँ उपसमिति बन्ने

काठमाडौं । नेपालको पर्यटनमा अथाह सम्भावना हुँदाहुँदै पनि यसबाट अपेक्षाकृत फाइदा लिन नसकिएको नेपाल उद्योग परिसंघले जनाएको छ । पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रहेर संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक नछुट्टिएपछि भैरहवा विमानस्थलबाट एडीबीले हात झिक्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले उड्डयन क्षेत्रमा सेवा प्रदायक तथा नियामक निकाय छुट्याउने पक्षमा नरहेको विषय निरन्तर दोहोर्‍याएपछि एसियाली विकास बैंकले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण लगानी

स्थीर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थीर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन