सरकारले बुढीगण्डकी आयोजना सुरुगर्न संयोजक माग्यो, १५ दिनको
काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ । ऊर्जा मन्त्रालयले चालु आवको बजेट वक्तव्यमा