निर्माण सामाग्रीको अभाव झेल्दै मोदी हाइड्रोपावर
पर्वत । गिट्टी बालुवा अभावमा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा