पर्यटक बढ्दा होटल दियालोले एकै वर्षमा गर्‍यो सवा

काठमाडौं । कोभिडपछि पर्यटकको आगमन बढ्दा वीरगञ्जमा रहेको होटल दियालोको व्यापारमा उछाल आएको छ । कम्पनीले एकै वर्ष सवा १२ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३

पर्यटन प्रवर्धकको नियुक्ति खान लावालस्कर, प्रस्ताव नमाग्दै १९ देशका लागि २३ जनाको आवेदन

काठमाडौं । पर्यटन प्रवर्धकको नियुक्ति खान पर्यटन मन्त्रालयमा आवदेन दिनेको लावालस्कर नै लागेको छ । पर्यटनमन्त्री सुदन किराँतीले गत चैतमा पुरानालाई हटाएर नयाँ नियुक्ति गर्न कार्यविधि परिवर्तन गरेका थिए ।

राहत रकमको नमुना चेक समाउँदै बित्यो प्रधानमन्त्रीको आधा दिन

काठमाडौं । प्राकृतिक विपत्तिका बेला विभिन्न व्यावसायिक घराना र संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने गरेका छन् । कतिपयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम त कतिपयले सामाजिक सेवाभावले

गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

चितवन । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा चितवनको रामपुरमा रहेको गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी

नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मंगलबार उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष चन्द्र

तीस महिनाभित्र सक्ने भनेको हुलाकी सडक साढे छ वर्षमा पनि बनेन

कञ्चनपुर । तीस महिनाभित्र कालोपत्र सक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण

निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्या अध्ययन गर्न सचिवको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल

काठमाडौं । निजीकरण समितिले विगतमा निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्याका विषयमा अध्ययन गर्न सचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सोमबार बसेको निजीकरण समितिको

जग्गा बिक्री नगर्ने सर्तमा ७ उद्योगको निजीकरण मोडालिटीमा सुझाव दिन कार्यदल गठन

काठमाडौं । सरकारले रुग्ण उद्योगको निजीकरण सम्भाव्यताको विषयमा अध्ययन गर्ने निर्णय गरेको छ । सोमबार अर्थ मन्त्रालयमा बसेको निजीकरण समितिको बैठकले हाल बन्द रहेका ७ वटा उद्योगलाई निजीकरण मोडालिटीका विषयमा

आयात प्रोत्साहन गर्दै सरकार, २५ लाख सयपत्रीको माला आयात गर्न अनुमति, नेपाली फूलको बजार गुम्दै

काठमाडौं । नेपाली किसानबाट पर्याप्त परिमाणमा फूल उत्पादन भइरहेको अवस्थामा सरकारले २५ लाख सयपत्री फूलको माला आयात गर्न अनुमति दिएको छ । फूल आयातको लागि अनुमति दिने कृषि तथा पशुपन्छी

रियल इस्टेट एक्स्पो पुस १२ देखि १५ सम्म: मेलापछि अर्थतन्त्र चलायमान हुने विश्वास

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि