राष्ट्रिय गौरबका आयोजनाको खर्च अबस्था कमजोर, ५४ अर्ब

काठमाडौं । सरकारले घोषण गरेको २१ वटा ठूला आयोजनाको कामलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा ग¥यो । आयोजनाको काममा हुने प्रक्रियागत ढिलाई र अन्य अवरोध छिटो छिचोलेर काम अघि

भूकम्प र नाकाबन्दीको बेलाभन्दा करिब ८ प्रतिशतले सस्तियो भान्सा

काठमाडौं । विनासकारी भूकम्पको त्रास र भारतीय नाकाबन्दीको निर्मम प्रहारको एक बर्षपछि नेपालीको भान्सा करिब ८ प्रतिशतले सस्तिएको छ । भान्सामा प्रयोग हुने दाल तथा गेडागुडी, घ्यू तथा तेल र

आरोहीहरु सगरमाथा चुचुरोमा पुग्दै, ३७० भन्दा बढीलार्इ आरोहण अनुमति

काठमाडौँ । वसन्त ऋतुको यस मौसममा स्वदेशी तथा विदेशी साहसी आरोही सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् । सोमबार १४ आरोहीले सफल आरोहण गरेसँगै सर्वोच्च शिखर आरोहणको सन्देश विश्व पर्यटन

कृषक समूहलाई पम्पसेट वितरण

राजविराज। सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट (बोरिङ) प्रदान गरिएको छ। राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

इलाम । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ । पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी

बाढी पिडितले ३ वर्ष पछि पाउने भए पहिलो किस्ताको अनुदान

बर्दिया । बर्दिया र बाँकेमा २०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय नेपालगन्जले बाढी प्रभावित

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

दाङ । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् । बजारमा भारतीय आलु आयात गरिए पछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ । उचित मूल्य नपाएपछि यहाँका

ओबिओआर’मा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता

काठमाडौं । चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको ढोका

चिया बगानमा मजदुर अभाव

इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना हरियो पत्ती टिप्ने गर्छिन् । ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उनलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक