बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै, स्थानीय

पोखरा। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी

आयुर्वेद अस्पताल निर्माण अलपत्र, रकम खर्च हुन नसकेर ‘फ्रिज’

धनगढी । अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ । वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र

भादा खोला झोलुङ्गे पुलको उद्घाटन

बर्दिया । बर्दियाको धधवार गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ

अब सरकारी कार्यालयको भुक्तानी विद्युतीय प्रणालीमार्फत्

काठमाडौं । आइतबारदेखि सरकारी कार्यालयले विद्युतीय प्रणालीबाट मात्र भुक्तानी दिने भएका छन् । पहिलो चरणमा सिंहदरबारभित्र रहेका सरकारी कार्यालयले २५ हजारभन्दा माथीको भुक्तानी विद्युतीय प्रणालीमार्फत दिन लागेका हुन् । महालेखा

समाजबाद उन्मुख अर्थतन्त्र र संघीयता अनुकुल नीति बनाउन जुट्यो अर्थमन्त्रालय

काठमाडौं । नयाँ संबिधान जारी भएपछि संबिधान अनुकल हुने आर्थिक नीति नियम बनाउन अर्थमन्त्रालय जुटेको छ । अहिलेसम्म कार्यान्वयनमा रहेका आर्थिक नीति नियमहरु एकात्मक राज्य ब्यवस्था र बिकेन्द्रीकरण अनुरुपका भएकोले

पर्यटनको १० वर्षे रणनीति: वार्षिक २५ लाख पर्यटक, ३ खर्ब आम्दानी

काठमाडौं ।  सरकारले आगामी १० वर्ष भित्रमा पर्यटक आगमनदरमा तीन गुणाले बृद्धि गर्दै २५ लाख विदेशी पर्यटक पुर्याउने  महत्वकांक्षी लक्ष्य राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० वर्षे

धागो कारखानाको जग्गा अझै फिर्ता भएन, करोडौं मूल्यपर्ने उपकरण जीर्ण

रुपन्देही । बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौं भइसक्दा पनि सरकारले सञ्चालन

जुम्लामा पर्यटन विकासको बजेट दुरुपयोग भएको गुनासो

जुम्ला । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित  कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको गुनासो

सपना देखाएर पूर्वाधार सम्मेलन सम्पन्न भएको दाबी

काठमाडौं । नेपाल उद्योग परिसंघले दोस्रो पूर्वाधार सम्मेलन सफलता पूर्वक सम्पन्न भएको बताएको छ । पूर्वाधार सम्मेलन मार्फत विदेशी लगानी नेपाल भित्रिने वातावरण सृजना भएको बुधवार आयोजित पत्रकार सम्मेलन नेपाल

अटो लोन कडाई गर्ने नीति पुनर्बिचार गर्न नाडाको माग

काठमाडौं । निजी सवारी साधन खरिद गर्दा मुल्यको ५० प्रतिशतमात्र ऋण दिन पाउने व्यवस्थाको नाडा अटोमोबाइल्स अफ नेपालले विरोध गरेको छ । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विज्ञप्ती जारी गर्दै राज्यलाई