अर्थतन्त्र सुधारको विषयमा मंगलबार प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको विषयमा मंगलबार निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । पाँच मन्त्रीसहित योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र राष्ट्र बैंकका गभर्नरसँग सोमबार छलफल

राजस्व सचिव र आईआरडीका डीजी अमेरिका गएपछि कर दिवसको कार्यक्रम आयोजना भएन

काठमाडौं । आन्तरिक राजस्व विभाग (आईआरडी) ले प्रत्येक वर्ष मंसिर १ गते कर दिवस आयोजना गर्दै आएको छ । तर, यस वर्ष कर दिवसका दिन विभागले कुनै पनि कार्यक्रम आयोजना

पर्यटनमा उत्साह थपिँदा बढ्यो आम्दानी, पर्यटकको व्यवस्थापन गर्न व्यवसायीलाई हम्मेहम्मे

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई

तनहुँमा थपिए ६०३ नयाँ उद्योग व्यवसाय, कुल पुँजी १ अर्ब २५ करोड

तनहुँ । तनहुँमा एक वर्षको अवधिमा सवा करोड कुल पुँजीका उद्योग व्यवसाय थपिएका छन् । आर्थिक वर्ष २०७९/८० मा तनहुँमा दर्ता भएका ६०३ नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो, नेपालीमा घुम्ने प्रवृत्तिको हुँदै छ विकास

चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । नेपालीहरुमा घुम्ने चलन थिएन । नेपालीमा घुम्ने प्रवृत्तिको विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा

खरायोपालनले धानेको परिवार, खरायोको ऊनको टोपी बेचेर ५ लाख बचत

जुम्ला । जुम्ली महिला खरायोपालनमा आकर्षित भएका छन् । तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब १८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले

सरकारकै असहयोगले पर्यटन बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन ठप्प, घाम तापेर दिन काट्दै बोर्डका कर्मचारी

काठमाडौं । सरकारकै असहयोगले नेपाल पर्यटन बोर्डको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्ध ठप्प भएको छ । नियमित तालिकाभन्दा ३ महिना ढिलो गरेर गत असोज ६ मा स्वीकृत भएको बोर्डको भए पनि अहिलेसम्म

५ मन्त्रीसहित राष्ट्र बैंकका गभर्नरसँग अर्थतन्त्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, शहरी

१३ वटा भन्सार कार्यालयबाट निर्यात शून्य, अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा २६ प्रतिशत

काठमाडौं । तीन महिनाको अवधिमा देशभरका २८ वटा भन्सार कार्यालयबाट आयात हुँदा १३ वटा कार्यालयबाट निर्यात शून्य छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ४० अर्ब

सरकारले राष्ट्रिय आर्थिक बहस गर्ने, महासंघद्धारा सुझाव माग

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय