निजी क्षेत्रसँग संवाद गर्न स्थायी संयन्त्र परिचालन गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजैबाट अर्थतन्त्र सुधारका काम थाल्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारे मंगलबारको छलफलपछि

ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं । ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । ‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आईटी, साना उद्योग व्यवसायको प्रवद्र्धन

दुर्गा प्रसाईंलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजिएको बताएका छन् । सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको मंगलबारको छलफलमा

एयरलाइन्स बिजनेश मालामालः वार्षिक नाफा १३ खर्ब रुपैयाँ, भारत आक्रामक

काठमाडौं । भनिन्छ, यति तपाई अर्बपति हुनुहुन्छ तर, करोडपतिमा झर्न चाहनुहुन्छ भने एयरलाइन्स ब्यवसाय सुरु गर्नुहोस् । तर, यति हुँदा हुँदै पनि एयरलायन्स उद्योगले विश्वको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको

पर्यटनमन्त्रीसँग हानका अध्यक्षको गुनासो- ठूला होटल धेरै खुले, हामी घाटामा गयौं

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले धेरै ठूला होटल संरचना सञ्चालनमा आउने क्रम बढ्दा एक तिहाई अकुपेन्सीमा सञ्चालन गर्नुपरेको बताएका छन् । ‘मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि

खेतीयोग्य जमिनमा वनमारा पलाउन थाले, पाइन छोडे हल गोरु

ढोरपाटन (बागलुङ) । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र

पौष्टिक तत्वयुक्त चामलको गुणस्तर निर्धारण

काठमाडौं । सरकारले पौष्टिक तत्व युक्त चामलको गुणस्तर निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी पौष्टिक तत्व

निजी क्षेत्रको आत्मविश्वास बढाउने कसरतमा सरकार, प्रधानमन्त्रीले प्रतिस्पर्धी बजार बनाउने आँट गर्लान् ?

काठमाडौँ । लामो समयको रस्साकस्सीपछि सरकार अर्थतन्त्रको विषयमा संवेदनशील हुन थालेको देखिन्छ । एकातिर प्रतिपक्षी नेकपा एमाले सरकार गिराउन विवादास्पद व्यवसायि दुर्गा प्रसाईसँग भिड्ने दाउ खोजिरहेको छ भने अर्कोतिर आम

मल बीउभन्दा बाँदर आतंक समस्या, किसान भन्छन्- टेर्नै छाडे, धपाउनै सकिँदैन

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।

अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको विषयमा मंगलबार (आज) निजी क्षेत्रसँग छलफल गर्दै छन् । पाँच मन्त्रीसहित योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र राष्ट्र बैंकका गभर्नरसँग सोमबार छलफल