बिजीमल सामान किन्नेले पाए मोटरसाइकल र स्कुटर

काठमाडौं । नयाँबसपार्क स्थित बिजीमलले दशैं तिहारलाई लक्षितगर्दै सञ्चालन गरेको उपहार योजनाको उपहारहरु वितरण गरेको छ । मलले शनिबार एक कार्यक्रमकाबीच ३ जना भाग्यमानीलाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर

निम्बसले ल्यायो ‘व्यञ्जन’ ब्रान्डको खाने तेल

काठमाडौँ । निम्बसले तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’ आजदेखि बजारमा ल्याएको छ । यस व्यञ्जन ब्रान्डअन्तर्गत हाल सूर्यमुखी र तोलीको तेल उपलब्ध छन् । व्यञ्जनको सूर्यमुखी र तोरीको एक र दुई

पुस १३ गते पोखरामा सडक महोत्सव

काठमाडौं । पुस १३ देखि पोखरामा १८ औं सडक महोत्सव हुने भएको छ । विगतका वर्षहरुमाजस्तै गरी यसपटक पनि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)ले पोखरमा सडक महोत्सव गर्न

एभरेष्ट सुगर मिलमा किसानको आन्दोलन

महोत्तरी । उँखु उत्पादन संघ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् । करिब एक सयको संख्यामा किसानले चिनी मिलले उचित

कांग्रेसएमाले मिलेर नेफ्सकुनमा माओवादीलाई हराए, अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।

पाटनलाई नमुना शहर बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

बैतडी । देशका १० नमुना सहरमध्येको जिल्लाको पाटनको विकास हुन नसकेको भन्दै स्थानीयवासीले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई आज ज्ञापनपत्र बुझाएका छन् । विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिले

राराः पर्यटकको रोजाईको तारा (फोटोफिचर)

मुगू । पछिल्लो समय रारामा पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको बढ्दो आकर्षणले रारा तालको सुन्दरताले अझै लोकप्रियता कमाउन थालेको प्रष्ट हुन्छ । राराको सुन्दरतामा रमाउन

बैदेशिक रोजगारीबाट फर्किएकाहरु भन्छन्- सीप सिकेर मात्रै विदेश जाऔं

काठमाडौँ । सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आज आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा पौरखी

सुनका गहना धितो राखेर गाउँमा सडक

म्याग्दी । म्याग्दीको भकिम्ली-५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी

माघ १४ देखि २४ गतेसम्म चौथो नुवाकोट महोत्सव हुने

त्रिशूली । ‘धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान, कला संस्कृति सम्र्वद्धन र समुन्नत नुवाकोट हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो नुवाकोट महोत्सव आगामी माघ १४ देखि २४ गतेसम्म हुने भएको