‘जनतालाई देखाउन’ १५ सय मिटर सडक पिच गर्दै

काठमाडौं । सरकारले नागढुङ्गादेखि उत्तरतर्फको १५ सय मिटर सडक फागुनभित्रमा पिच गर्ने भएको छ । नागढुङ्गादेखि उत्तरतर्फको बिस्तारको काम सकिएको १५ सय मिटर सडक फागुनभित्रमा पिच गर्न ठेकेदारलाई निर्देशन दिइएको

चिराइतो बारीमै सुकेर गयो, किसानले मूल्य पाएनन्

सोलुखुम्बु । मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका छन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ

अकबरे खोर्सानीको बजार भाउ १०० रुपैयाँ केजीमा झरेपछि…

तेह्रथुम । तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको

२०७५ बैसाखमा काठमाडौं आउला मेलम्ची ? सुरुङको काम अन्तिम चरणमा

काठमाडौं । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल-सिन्धु खण्डको

भाडामा लिएको जग्गामा अर्ग्यानिक तरकारी खेती, २२ लाख लगानीमा फार्म शुरु

झापा । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अग्र्यानिक कृषि फार्म शुरु गरेका छन् । युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा

नदी कटानबाट बेनीबजार जोगाउन संरक्षण आयोजना

म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट सदरमुकाम बेनीबजारलाई जोगाउन रु ११ करोडको लागतमा बेनीबजार संरक्षण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीबजार

नेपाल अण्डामा आत्मनिर्भर, प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उपलब्ध

काठमाडौँ । सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो

धान उत्पादनमा वृद्धि

कलैया । यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले

होटलको क्षमता विस्तारमा करोडौं लगानी गर्दै घोडेपानीका व्यवसायी

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् । व्यवसायीले काठ, ढुंगा र

६ वर्ष यताकै बढी अलैँची उत्पादन

ताप्लेजुङ। अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष