वनस्पति जन्य उत्पादनको गुणस्तर सर्टिफिकेट उपत्यका बाहिरबाट दिने

काठमाडौं । वनस्पति विभागले वनस्पति जन्य उत्पादनको गुणस्तर उपत्यका बाहिरबाट पनि मापन गर्ने तयारी गरेको छ । विभागले वनस्पति जन्य उत्पादनको गुणस्तर मापनका लागि जिल्ला वनस्पति  कार्यालय, बाँके र झापामा

थिलिएको अर्थतन्त्रको भारी कसलाई बोकाउलान् ओलीले, यी छन् चर्चामा

काठमाडौं । नेपालको ४१ औं प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले विहिबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । दुई वर्षअघि अविश्वासको प्रस्तावबाट सिंहदरबार

अझै ३ बर्ष समय थप्न माग गर्यो नारायणगढ-मुग्लिन सडक खण्ड निर्माण कम्पनीले !

चितवन । दुई वर्षमा सक्नुपर्ने आयोजना ३ वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप ३ वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ । देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक

कालिमाटीमा तरकारी पसलः सरकारी भाडा ३ हजार, १० हजार असुल्दै बिचौलिया

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा सुरुमा एउटाले स्टल लिएको र पछि अर्कै ब्यक्तिलाईलाई भाडामा लगाएर कमिशन खाने घट्ना बढ्दै गएको छ । तर, कालिमाटी फलफूल तथा तरकारी बजारले

अबको ओलीनोमिक्सः मार्केट इकोनोमी कि क्रोनी क्यापिटलीज्म ?

बाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त भए । सम्मृद्धिका सपना बाँडेर जनमत लिन सफल भएका उनी दोस्रो पटक प्रधानमन्त्री बने । ओलीले पटकपटक कांग्रेसले आर्थिक उदारीकरणका

फाइल फोटो
माछापालनमा किसानको आकर्षण बढ्दै, माछाका भुरा उत्पादनबाटै लाखौं अाम्दानी

भीमदत्तनगर । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले

स्थानीय सरकारसँग अनुमति नलिएको भन्दै प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ । स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को

जमीन टुक्राएर बेच्न नपाइने सरकारी निर्णयलाई अदालतले गर्यो सदर

काठमाडौं । कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले पहिले

वारेन्टी सकिएको एक महिनामै बिग्रियो एयरबस, निगमलाई १ अर्बको भार थपिदै

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान भर्दै आएको नयाँ ‘ए३२०-२००’ सिरिजको जहाजको इन्जिन वारेन्टी सकिएको एक महिनामै विग्रिएको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते

ललितपुरका भित्री सडकमा बनेका स्पिड ब्रेकर हटाउँदै चिरीबाबु

ललितपुर । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो दुर्घटना हुने